२०७७ साल असार २३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

नेप्से दुई अङ्कले घट्यो   

काठमाडौँ – आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक...

१२ फागुन , २०७६ रासस

उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा चैत २८ र २९ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा आगामी चैत २८ र २९ गते काठमाडौमा हुने भएको छ । आइतबार महासंघको कार्यलय टेकुमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गर्दै साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको...

११ फागुन , २०७६ रेडियो नेपाल

नेप्सेमा उछाल, ७० अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत...

११ फागुन , २०७६ रासस

पुर्नकर्जा लिने बढे

काठमाडौं । सरकारले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुर्नकर्जा कार्यक्रममा आकर्षण बढ्दै गएको पाइएको छ । आर्थिक समृद्धिको आधार तयार पार्न साना तथा मझौला कर्जालाई समेत जोड दिइएको तथा उत्पादनशील उद्योगको बढावाका लागि सरकारले...

११ फागुन , २०७६ रासस

सुनको मूल्य हालसम्मकै उच्च , आज प्रतितोला ७८ हजार ८०० मा कारोवार 

काठमाडौँ – पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको...

११ फागुन , २०७६ रेडियो नेपाल

बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक सात लाख   

काठमाडौँ – राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र...

११ फागुन , २०७६ नारायण न्यौपाने

तीव्र विकासमार्फत जनतालाई सुख सुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रधानमन्त्री ओली   

यासोक – प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै...

११ फागुन , २०७६ रवीन्द्र काफ्ले

प्रदेशको आर्थिक समृद्धिका लागि लगानी साझेदारी

अछाम । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले लगानी साझेदारी अन्तक्र्रिया गरेको बताउनु भएको छ । लगानीमा साझेदारी बढाउन अछाम, बाजुरा र डोटी जिल्लाका जनप्रतिनिधि बीच अछाम सदरमुकाम...

११ फागुन , २०७६ टेकराज भण्डारी

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान   

लिस्बन –  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।...

११ फागुन , २०७६ भगवान् गिरी

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।...

११ फागुन , २०७६ रासस
1 123 124 125 126 127 350