२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

करीब छ लाख मूल्य बराबरको मरिच बरामद

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति...

२२ साउन , २०७६ रेडियो नेपाल

आज बाट लागु हुने गरी खाना पकाउने ग्यासको मूल्य घट्यो, यस्तो छ नयाँ मुल्य

काठमाडौँ – नेपाल आयल निगम ले आज बाट लागु हुने गरी पेट्रोलियम पदार्थ को मुल्य समायोजन गर्दै पेट्रोल, मट्टितेल र डिजल को मुल्य बढाएको छ भने खाना पकाउने ग्यास को मुल्य भने घटाएको छ । निगम का अनुसार अन्तराष्ट्रिय...

२२ साउन , २०७६ रेडियो नेपाल

ह्वात्तै बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको के छ ? (सूचीसहित)

काठमाडौं, २२ साउन । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार मलेसियन रिँगिटबाहेक अन्य देशको मुृल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ११३ रुपैयाँ...

२२ साउन , २०७६ रेडियो नेपाल

नेप्से परिसूचक ओरालोतर्फ

काठमाडौं  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९।३६ अङ्कले घटेर एक हजार २४५।७३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।९१ अङ्कले घटेर...

२१ साउन , २०७६ रेडियो नेपाल

दोस्रो चौमासिकभित्र कार्यान्वयनमा नआएको बजेट अनिवार्य रुपमा फिर्ता पठाउनु पर्ने

काठमाण्डाै – दोस्रो चौमासिकभित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने कानुनी व्यवस्था गरिएको छ । मंगलबार संघीय संसदको अर्थ समितिमा सरकारले पेश गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा दोस्रो...

२१ साउन , २०७६ रेडियो नेपाल

५० लाख बढीको कर्जा प्रवाहमा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७५ संशोधन गरेको छ । सो संशोधनले यस्तो व्यवस्था गरेको हो । ५० लाख बढीको कर्जा प्रवाहमा स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै ५०...

२१ साउन , २०७६ रेडियो नेपाल

खेतमा धान रोप्न नपाएपछि कृषक चिन्तित

काठमाडौं । साउनको तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका–३,...

२१ साउन , २०७६ रेडियो नेपाल

झन् बढ्यो सुनको भाउ

काठमाडौं । मंगलबार सुन प्रतितोला ६८ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ६७ हजार ८ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज २ सयले बढेर ६८ हजार रुपैंया पुगेको हो । त्यस्तै तेजाबी...

२१ साउन , २०७६ रेडियो नेपाल

रमण-पप्पु कन्स्ट्रक्सन कालो सूचीमा,धरहरा निर्माण अलपत्र

काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ ।हाल धरहरा निर्माण गरिरहेको रमणले हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । कालोसूचीमा परेसँगै रमणलाई नयाँ ठेक्का सम्झौता गर्न प्रतिबन्ध लागेको छ ।कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४...

२१ साउन , २०७६ रेडियो नेपाल

पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्षको तयारी तीव्र

  चितवन। तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका...

२१ साउन , २०७६ रेडियो नेपाल
1 196 197 198 199 200 230