२०७७ साल असार २७ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

कर्णाली प्रदेश सरकारको बजेट पारित

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८ औँ बैठकले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सरकारले यही असार १ गते पूँजीगत तर्फ...

२ दिन अगाडि अर्जुन श्रेष्ठ

राजश्व चुहावट गरेको अभियोगमा विभिन्न कम्पनी विरुद्ध ७७ करोड बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनी विरुद्ध ७७ करोड चार लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो...

२ दिन अगाडि अर्जुन श्रेष्ठ

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७...

२ दिन अगाडि रेडियो नेपाल

बाँकी रहेका काम पुरा हुने गरी स्वामित्व हस्तान्तरणको विषय सुनिश्चित गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि समाप्त हुँदा बाँकी रहेका कामको स्वामित्व हस्तान्तरणको विषय सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणसँग आज भएको छलफलपछि समितिले प्राधिकरणको...

२ दिन अगाडि तुलसी सापकोटा

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको ९२ हजार ४ सय रुपैयाँ

काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य  उच्च विन्दुमा पुगेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सयमा कारोबार भैरहेको...

२ दिन अगाडि रेडियो नेपाल

कर्णाली प्रदेश सरकारको बजेट पारित

सुर्खेत- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना...

२ दिन अगाडि रेडियो नेपाल

मौरी चरनका लागि चिउरी रोप्दै नगरपालिका

चितवन- चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ...

२ दिन अगाडि रेडियो नेपाल

बन्दीपुरको बजेट पारित

दमौली-तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको...

२ दिन अगाडि रेडियो नेपाल

३ महिना पछि मुगुमा हवाई सेवा शुरु

मुगु । कोभिड – १९ को कारणले देश बन्दाबन्दी हुँदा बिगत ३ महिना पछि मुगुमा हवाई सेवा शुरु भएको छ । हाल नेपालमा हवाई सेवा खुल्ला नगरेको भएपनि दुर्गम तथा हिमाली जिल्लाको सन्चालन हुदै आएको सतही मार्ग बर्षाले हिलाम्य...

३ दिन अगाडि बिनोद कुमार मल्ल

म्याग्दीका किसान फलफूल खेतीतर्फ आकर्षित

म्याग्दी । म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला, कागती, ओखर र केराका बिरुवा लगाउन थालेका छन् । अन्नबालीको तुलनामा कम मिहिनेत...

३ दिन अगाडि रेडियो नेपाल
1 2 3 4 355