अर्थतन्त्र
-
आज देश भरीका स्थानीय तहले बजेट प्रस्तुत गर्ने
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आज (आइतबार) सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को…
पुरा पढ्नुहोस » -
आइसिपी भन्सार वीरगन्जद्वारा ११ महिनामा १ खर्ब ४२ अर्ब राजस्व असुली
वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगन्जले चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा १ खर्ब ४२ अर्ब…
पुरा पढ्नुहोस » -
नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन आज सुरु भएको छ । नगर सभाको १३ औँ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत…
पुरा पढ्नुहोस » -
तिला र तातोपानी गाउँपालिकामा भकारी परियोजनाको ६ करोड लगानी
जुम्ला । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले…
पुरा पढ्नुहोस » -
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु…
पुरा पढ्नुहोस » -
लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै
गल्याङ । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित…
पुरा पढ्नुहोस » -
‘समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ…
पुरा पढ्नुहोस » -
कोहलपुरको बजेट एक अर्ब सात करोड
बाँके । कोहलपुर नगरपालिकाको १३ औँ नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट आज प्रस्तुत गरेको छ…
पुरा पढ्नुहोस » -
मधेश प्रदेशमा दुग्ध उत्पादन माग भन्दा कम
जनकपुरधाम । एक जनालाई प्रति वर्ष ९२ लिटर दूधको आवश्यकता भए पनि मधेश प्रदेशमा उत्पादन भएको दूधले एक जनालाई ७२ लिटर मात्र पुग्ने गरेको प्रदेश…
पुरा पढ्नुहोस » -
पोखरीया नगरपालिकाद्वारा ४५ करोड ८ लाख को अनुमानित बजेट प्रस्तुत
वीरगञ्ज । पर्साको दोस्रो ठूलो स्थानीय तहको रुपमा रहेको पोखरीया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४५ करोड ८ लाख २ हजार रुपैयाँ अनुमानित…
पुरा पढ्नुहोस »