अर्थतन्त्र
-
तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट
वासिङ्टन। पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ…
पुरा पढ्नुहोस » -
‘आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबिच सहकार्य आवश्यक’
वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्या समाधान गर्न नेपाल र भारतबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ…
पुरा पढ्नुहोस » -
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
मनहरि । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले किसानलाई निरास नहुन आग्रह गर्नुभएको छ । हेटौँडामा आज आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय…
पुरा पढ्नुहोस » -
किसानको बाली वर्षेनी असिनाले चुटिदिन्छ !
बाजुरा । बाजुराका अधिकांश कृषक यो वर्ष पनि असिना पीडित हुनुपरेको छ । प्राय वर्षेनी आउने असिना पानीले किसानलाई चिन्तित बनाएको मात्रै छैन, खाद्यान्न संकट…
पुरा पढ्नुहोस » -
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि…
पुरा पढ्नुहोस » -
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
काठमाडौँ । स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय…
पुरा पढ्नुहोस » -
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
symbolic picture काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब…
पुरा पढ्नुहोस » -
‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव
काभ्रेपलाञ्चोक । डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोशी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त…
पुरा पढ्नुहोस » -
बर्दघाट नगरद्वारा कृषि उपज बिक्री केन्द्र सञ्चालन
नवलपरासी । बर्दघाट नगरपालिकाले किसानहरूले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले बुधबार उपज…
पुरा पढ्नुहोस » -
बाजुरामा अविरल असिनापानीले पाकेको गहुँ बाली नष्ट
बाजुरा । बाजुरामा आएको अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा ठूलो क्षति भएको छ।असिनापानीले स्याउ,सुन्तला,अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको छ। …
पुरा पढ्नुहोस »