२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

शेयर कारोवारमा सामान्य गिरावट

काठमाण्डौ । धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १ दशमलव ८७ बिन्दुले घटेर १ हजार ३ सय १६ दशमलव ८४ अंकमा पुगेको...

५ जेठ , २०७६ रेडियो नेपाल

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह्

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासंघ र सरकारबीच भएको सहमति अनुसार पुरानो व्यवस्था अनुसार दर्ता भई यातायात सेवा सञ्चालनमा रहेका महासंघका सदस्यलाई ५ दिनभित्र कम्पनी दर्ता...

५ जेठ , २०७६ रेडियो नेपाल

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न निकायको झण्डै दुई अर्ब बक्यौता रकम असुल गर्न निर्देशन दिएको छ । समितिको आज बसेको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका...

५ जेठ , २०७६ रेडियो नेपाल

बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्नेः राजदूत आम्स

विराटनगर । नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो...

५ जेठ , २०७६ रेडियो नेपाल

बाँकेको जानकी गाउँपालिकामा ६३ उद्योग स्थापना

बाँके । बाँकेको जानकी गाउँपालिकाको गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा भने स्वस्फूर्त रूपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने...

४ जेठ , २०७६ रेडियो नेपाल

शेयर बजारमा सुधारको क्रम जारी

काठमाडौं । शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुवातदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो । शेयर बजारमा यो साता करीब पाँच अर्ब बराबरको शेयरको कारोवार भएको छ...

४ जेठ , २०७६ रेडियो नेपाल

साँढे चार लाख पर्यटकबाट नेपाल भ्रमण

काठमाडौं । अंग्रेजी महिनाको पहिलो ४ महिना जनवरीदेखि अप्रिलसम्ममा करिब साँढे ४ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा कूल ४ लाख ४५ हजार १ सय ९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।...

३ जेठ , २०७६ रेडियो नेपाल

प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र रुपमा

मकवानपुर । हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । सरकारले चार वर्ष अघि प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा अनुरुप हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १ सय ३५ हेक्टर जमीनमा...

२ जेठ , २०७६ रेडियो नेपाल

माथिल्लो त्रिसूली थ्री ए को विद्युत् राष्ट्रिय प्रणालीमा

अर्जुन श्रेष्ठ । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्ले स्थित...

२ जेठ , २०७६ रेडियो नेपाल

कालीगण्डकी करिडोर खण्डमा धमाधम कालोपत्रे

यस खण्डको ठेकेदार भारतको ईकेके इन्फ्रास्टक्चर लिमिटेडले कामलाई तीव्रता दिएको जनाएको छ । उक्त कम्पनीले साढे चार अर्ब रुपैयाँमा पीपलडाँडादेखि गैडाकोटसम्म कालोपत्रेको ठेक्का लिएको हो । कम्पनीका आयोजना व्यवस्थापक धर्मध्वज कुँवरले पीपलडाँडा–रामपुर, रामपुर–डेढगाउँ, डेढगाउँ–बुलिङटार र बुलिङटार–गैडाकोट गरी चार भागमा काम भइरहेको...

२ जेठ , २०७६ विजयकुमार बौडेल
1 258 259 260 261 262 270