अर्थतन्त्र
-
इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
विराटनगर I अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको…
पुरा पढ्नुहोस » -
बारामा ४ अर्ब ९५ लाख बराबरको गहुँ उत्पादन
बारा । बाराका किसानहरूले यस बर्ष विभिन्न जातका २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरि प्रति हेक्टर ३ मेट्रिक टनको दरले ८९ हजार…
पुरा पढ्नुहोस » -
मुसिकोटकाे आलु : उत्पादन हुन्छ बिक्रीमा भने सधैँ समस्या
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३, मा उत्पादित आलुले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौर लगायतका…
पुरा पढ्नुहोस » -
अब लुम्बिनीमा विद्युतीय बसमा सरर…
लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा…
पुरा पढ्नुहोस » -
झरही खोलाबाट हुने क्षति नियन्त्रण र करिडोर निर्माणको कामलाई तीव्रता
नवलपरासी।वर्षौँदेखि डुबानको समस्या भोग्दै आएका जनतालाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीलाई बाढीबाट जोगाउन झरही खोला किनारमा तटबन्ध सहित करिडोर निर्माण कार्यलाई तीव्रता दिएको छ…
पुरा पढ्नुहोस » -
बिक्री भएन दाङमा उत्पादित मह
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन । उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर…
पुरा पढ्नुहोस » -
विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल
नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा ग्रुपले कोरियाको…
पुरा पढ्नुहोस » -
जुम्लामा ३० करोड लगानीको तीन स्याउ बगैँचा : आर्थिक समृद्धिसँगै रोजगारीको अस्त्र
जुम्ला । जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जुम्लालाई स्याउको राजधानी समेत भनिन्छ । यहाँका १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मधेश स्तरीय समीक्षा
जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजनाले काम गरेपछि मधेश प्रदेशका कतिपय बालीको उत्पादनमा वृद्धि भएको छ । कृषिको उत्पादन बढाई खाद्यान्नमा मुलुकलाई आत्म निर्भर…
पुरा पढ्नुहोस » -
घट्यो शेयर बजार
काठमाडौँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२…
पुरा पढ्नुहोस »