२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

पूर्वमा आजदेखि पेट्रोलयम सहज हुने

झापा-चार दिनदेखि सीमावर्ती पानीट्यांकीमा रोकिएका पेट्रोलियम बोकेका नेपाली ट्यांकर पूर्वी नाका काँकरभिट्टाबाट नेपाल भित्रन थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ । हिजो अपरान्हदेखि ट्यांकर नेपाल भित्रन थालेको जनाउँदै नेपाल आयल निगम चारआलीले आजदेखि पेट्रोलियम पदार्थको अभाव पूर्णरुपमा...

१५ जेठ , २०७६ रोहित काफ्ले

विकासका परिसूचकहरु उत्साहजनक

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५–७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजनीतिक स्थायित्व कायम...

१३ जेठ , २०७६ रेडियो नेपाल

१० महिनामा ११ खर्बको व्यापार घाटा

काठमाडौं । १० महिनामा ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । भन्सार विभागका अनुसार ११ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । जबकी ११ महिनामा ७८ अर्ब रुपैयाँको मात्र वस्तुको निर्यात...

११ जेठ , २०७६ रेडियो नेपाल

विमानस्थल निर्माणको काम ७३ प्रतिशत बढी सम्पन्न

भैरहवा । भैरहवास्थित गौतम वुद्ध अन्तराष्ट्रिय विमानसस्थलको भौतिक निर्माणको काम ७३ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलको निर्माण अन्र्तगत धावनमार्गको पीचको काम सम्पन्न भइसकेको छ । हाल १८ प्रतिशतको हाराहारीमा इलेक्ट्रो मेकानिकलसम्बन्धी...

११ जेठ , २०७६ रेडियो नेपाल

७९ उद्योगमाथि मुद्दा दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाख सम्म खाद्य ऐन अनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९...

१० जेठ , २०७६ रेडियो नेपाल

राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको...

१० जेठ , २०७६ रेडियो नेपाल

राजस्व परामर्श समितिद्वारा प्रतिवेशन पेश

काठमाडौं । राजस्व परामर्श समितिले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । राजस्व सचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले शुक्रबार अर्थमन्त्री खतिवडा समक्ष आफ्नोख प्रतिवेदन पेश गरेको हो । सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि समितिले...

१० जेठ , २०७६ रेडियो नेपाल

नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा । । पर्यटकहरुलाई आकर्षित गर्न गण्डकी प्रदेश सरकारले थप नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल...

९ जेठ , २०७६ रेडियो नेपाल

शेयर कारोबार ५ दशमलव ८ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापन सूचक ५ दशमलव ८ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार सेयर कारोबार सूचक ५ दशमलव ८ अंकले घटेर १ हजार ३ सय १४ दशमलव...

९ जेठ , २०७६ रेडियो नेपाल

सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ...

९ जेठ , २०७६ रेडियो नेपाल
1 299 300 301 302 303 312