२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

तरकारी खेतीबाट सन्तानलाई शिक्षा

सल्यान । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ३ पुतलीबजारका डम्बर खत्री र टेकमाया खत्री दम्पत्तीले व्याबसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । थोरै क्षेत्रफलमा पनि मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि खत्री दम्पती...

१६ वैशाख , २०७६ दिपक शर्मा

शेयर बजारमा सुधार

काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा २२ अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार हुने अधिकांश समूह उकालो लाग्दा बैंकिङ...

१५ वैशाख , २०७६ रेडियो नेपाल

उत्तरगंगाको डिपिआरको तयारी, नदीको प्राकृतिक बहाव परिवर्तन नगर्न आग्रह

काठमाडौँ, । उत्तरगंगा पावर कम्पनीले निर्माण गर्न लागेको उत्तर गंगा जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक रुपमा नै नदी बहाव हुने गरी निर्माण गर्न आग्रह गरिएको छ । पूर्वी रुकुमका राजनीतिक नेतृत्व तथा सरोकार समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ...

१५ वैशाख , २०७६ रेडियो नेपाल

सरकार विकासमा अगाडी बढ्याः सञ्चार मन्त्री

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अप्ठ्यारोलाई छिचोल्दै सरकार विकासको गतिमा अगाडी बढीरहेको बताउनु भएको छ । भक्तपुरको नगरकोटस्थित तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माणको शिलान्याश गर्नुहुदैं संचारमन्त्री बाँस्कोटाले गुणस्तरिय काम नगर्ने र ढिलासुस्ती गर्ने निर्माण...

१५ वैशाख , २०७६ रेडियो नेपाल

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुखले भेटवार्ता गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार...

१५ वैशाख , २०७६ रेडियो नेपाल

सरकारले तीव्र रुपमा विकासले गति लिनेः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र रुपमा विकासले गति लिने गरी काम गर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले सरकारकोे पहिलो वर्ष कानुन निर्माण गर्ने आधार वर्षका रुपमा वितेकाले अब सुखी,...

१५ वैशाख , २०७६ रेडियो नेपाल

कुल ग्राहस्थ उत्पादन वृद्धिदर ६.८१ प्रतिशत हुने अनुमान

भुवनप्रसाद आचार्य । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको कुल ग्राहस्थ उत्पादन वृद्धिदर ६.८१ प्रतिशत हुने अनुमान गरेको छ । विभागले आज काठमाडौंमा चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक, नेपाल जनशक्ति सर्वेक्षण २०७४–०७५ तेस्रो र नेपालको वातावरण तथ्यांक...

१३ वैशाख , २०७६ रेडियो नेपाल

चिया मजदुरले ऐनले तोके अनुसार पारिश्रमिक पाउने

रोहित काफ्ले । झापाका साना किसानले चिया मजदुरलाई श्रम ऐनले तोके अनुसार पारिश्रमिक दिने भएका छन् । ट्रेड युनियन र साना किसान कृषि सहकारी संस्था चिया प्रशोधन कारखाना पृथ्वीनगर बीच शुक्रबार भएको छलफलमा सो सहमति भएको हो । सहकारी...

१३ वैशाख , २०७६ रेडियो नेपाल

विकासमा क्षेत्रगत लगानी बढाउन व्यवसायीलाई आव्हान

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले, नेपालको विकासमा क्षेत्रगत लगानी बढाउन निजी क्षेत्रका उद्योगी व्यवसायीलाई आव्हान गर्नु भएको छ । पद्मा मिडिया गु्रपले शुक्रबार राजधानीमा आयोजना गरेको नेपाल सिईओ सम्मेलन २०१९ को उद्घाटन कार्यक्रमका मन्त्री पुनले...

१३ वैशाख , २०७६ रेडियो नेपाल

७० लाख छयासी हजार व्यक्ति मात्र रोजगारीमा

भुवनप्रसाद आचार्य । नेपालका ७० लाख छयासी हजार व्यक्ति मात्र रोजगारीको क्षेत्रमा रहेको पाइएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नेपाल जनशक्ति सर्वेक्षण २०७४–२०७५ को तेस्रो प्रतिवेदनले कुल रोजगार मध्ये ४४ लाख...

१३ वैशाख , २०७६ रेडियो नेपाल
1 300 301 302 303 304 307