अर्थतन्त्र
-
कर्णाली प्रदेशको मुख्यमन्त्री शर्माको सम्पत्ति विवरण सार्वजनिक
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । शर्माको सम्पत्ति विवरण आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक भएको…
पुरा पढ्नुहोस » -
बुटवलबाट दुई केबलकार सञ्चालनको तयारी
बुटवल I पाल्पाको ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई…
पुरा पढ्नुहोस » -
बढ्यो सुनको मूल्य
काठमाडौँ I सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख…
पुरा पढ्नुहोस » -
प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव आजदेखि शुरु
चितवन । प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक महोत्सव आजदेखि शुरु हुंँदैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन सोही क्षेत्रका सांसद…
पुरा पढ्नुहोस » -
पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका
नवलपरासी । नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ । पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने…
पुरा पढ्नुहोस » -
खडेरीले सल्यानमा सुक्न थाल्यो हिउँदे बाली
सल्यान । यस वर्षको हिउँदयाममा वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सक्न थालेका छन् । हिउँदे बाली लगाएदेखि एक पटक मात्र वर्षा हुँदा सल्यानका किसान चिन्तित…
पुरा पढ्नुहोस » -
आरन व्यवसायीलाई कोइला अभाव
रामपुर I विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्य चलाइन्थ्यो । विश्वकर्मा समुदायको पुर्खादेखि नै…
पुरा पढ्नुहोस » -
बीमा नियमावली, २०७९ को मस्यौदा सम्बन्धी अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार काठमाडौँमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया…
पुरा पढ्नुहोस » -
ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित
काठमाडौँ।सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय…
पुरा पढ्नुहोस » -
नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै
नेपालगञ्ज। पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले…
पुरा पढ्नुहोस »