२०७६ साल मंसिर २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

सिमेन्टको म्याग्नेसियम अक्साईडको मात्रा बढाउदा गुणस्तर कम हुन्छ

काठमाडौँ ।सिमेन्टमा म्याग्नेसियम अक्साईडको मात्रा बढाउदा सिमेन्टको गुणस्तर घट्ने र संरचनाहरु कमजोर हुने विज्ञहरुले बताउनु भएको छ । संसदको सार्वजनिक लेखा समितिको आज वसेको बैठकमा नेपाल गुणस्तर परिषदबाट ओपिसि ९इएऋ० सिमेन्टको गुणस्तर मापदण्डमा परिवर्तन गरिएको विषयमा भएको छलफलमा विज्ञहरुले...

२५ मंसिर , २०७६ तुलसी सापकोटा

आज बुधबार हेर्नुहोस् कति छ सुनको मूल्य ?

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ। आईतबार सुन प्रतितोला ५ सय तथा सोमबार र मंगलबार २–२ सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७०...

२५ मंसिर , २०७६ रेडियो नेपाल

प्राकृतिक दृश्यले सजिएको टिस्टुङ–बज्रबाराही चित्र प्रवद्र्धन

वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही यहाँ पुग्यो भने पनि आनन्दित हुन्छन् । मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङमा रहेको उक्त मन्दिर अहिले जीर्ण...

२५ मंसिर , २०७६ रेडियो नेपाल

बन्द रहेको भरतपुर विमानस्थल आजदेखि खुल्यो

भरतपुर । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका...

२५ मंसिर , २०७६ रेडियो नेपाल

भ्रमण वर्षमा नेपाललाई सघाउन विदेशी एयरलाइन्स तयार

काठमाडौँ । नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत...

२५ मंसिर , २०७६ रेडियो नेपाल

मकवानपुरमा ‘ड्रयागन फल’ को व्यवसायिक खेती सुरु

विश्व अधिकारी, मकवानपुर । मकवानपुर जिल्लामै पहिलो पटक ‘ड्रयागन फल’ को व्यवसायिक खेती सुरु गरिएको छ । मकवानपुरको मनहरी–७ रमौलीका युवाहरुले जागरुग कृषि समूह गठन गरेर सामुहिक रुपमा ‘ड्रयागन फल खेती’ खेती सुरु गरेका हुन् । युवाहरुको समुहले सुरु...

२४ मंसिर , २०७६ रेडियो नेपाल

‘समाजमा समानता बढाउन आम्दानीमा वृद्धि हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा खतिवडाले समाजमा समानता बढाउन आम्दानीमा पनि वृद्धि हुनुपर्ने बताउनुभएको छ । मानव विकास प्रतिवेदनले समाजका फरकफरक आयामलाई समेटने भन्दै उहाँले समानता समृद्धिसँगै आउने भएकाले त्यसका लागि स्रोतको समान वितरणदेखि नीतिगत रुपमा सुधार एवम् सहकार्यसमेत हुनु...

२४ मंसिर , २०७६ रेडियो नेपाल

चार नयाँ परियोजनालाई एडिबीद्वारा रु ४० अर्ब ४५ करोड ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन...

२४ मंसिर , २०७६ रेडियो नेपाल

मानव विकास सुचंकाकमा नेपाल १४७ औ स्थानमा

काठमाडौं । नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो । मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये...

२४ मंसिर , २०७६ रेडियो नेपाल

गहुँ ‘जोन’ कार्यक्रम

परासी। गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६÷०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो । हालै जिल्लामा स्थापना भएको परियोजना...

२४ मंसिर , २०७६ रेडियो नेपाल
1 2 3 4 5 6 156