अर्थतन्त्र
-
६ महिनामा रारामा ६ हजार बढी पर्यटक
मुगु I नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको रारामा छ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत…
पुरा पढ्नुहोस » -
रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो हप्ताबाट चार…
पुरा पढ्नुहोस » -
डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारधाम पर्यटकको पर्खाइमा
डाेटी ।पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर…
पुरा पढ्नुहोस » -
श्रमदान गरेर बाँझो बगर करेसाबारी
म्याग्दी। म्याग्दीको मङ्गला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले…
पुरा पढ्नुहोस » -
सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा
इलाम । इलामको पशुपतिनगरमा भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश आन्तरिक…
पुरा पढ्नुहोस » -
पर्यटकका रोजाइमा खरको छानोको घर
मुग्लिन (चितवन)। चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको…
पुरा पढ्नुहोस » -
किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त
त्रिवेणी (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका…
पुरा पढ्नुहोस » -
त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९…
पुरा पढ्नुहोस » -
छ महिनामा करिब सात खर्ब व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार…
पुरा पढ्नुहोस » -
कार्यक्षेत्र विस्तार गर्दा सहकारी क्षेत्रमा समस्या पैदा भएको सरोकारवालाको भनाई
काठमाडौँ । मूलभूत सिद्धान्त र मूल्यमान्यता विपरीत कार्यक्षेत्र विस्तार गर्दा सहकारी क्षेत्रमा समस्या पैदा भएको सरोकारवालाले बताउनुभएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत…
पुरा पढ्नुहोस »