२०७७ साल असोज ९ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र

होमस्टे व्यवसायी कृषिमा जुट्दै

बाँके – कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ...

५ असोज , २०७७ मेनका चौधरी

विदेशबाट फर्केर स्वदेशमै रोजगारी

नारायणपुर- कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम...

५ असोज , २०७७ रेडियो नेपाल

नेपालगन्ज भन्सारको राजश्व बृद्धि

बाँके । लकडाउनका कारण भारतको रुपईडिहा, नानपारालगायतका बजारबाट क्यारिगंबाट आउने सामान बन्द रहेको छ । चोरी नाकाका छिटफुट गरी प्रयोग भइरहे पनि धेरै जसो सामाग्री भन्सार हुँदै आएका छन् । जसको प्रत्यक्ष फाइदा राजश्व बृद्धिमा भएको छ । नेपालगन्ज...

५ असोज , २०७७ गुरमुरत यादव

रसुवागढी नाका पुन: बन्द

काठमाडौं- आंशिक रुपमा खुलेको चीनसँगको व्यापारिक नाका रसुवागढी नाका दुई साता देखि पुनः पूर्ण रूपमा बन्द भएको छ । नेपाल तर्फबाट सामान लोड–अनलोड गर्ने एक जना कामदारमा कोरोना संक्रमण देखिएपछि दुई सातादेखि रसुवागढी–केरुङ नाका चीन तर्फबाट एक तर्फी रुपमा पुनः...

५ असोज , २०७७ रेडियो नेपाल

बन्दाबन्दीको सदुपयोग : समाधानले बनाए ह्याचरी मेसिन

गलकोट- बन्दाबन्दीका कारण धेरैले समय बिताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको रोजगारी गुम्यो पनि । अध्ययन, पेशा, व्यवसाय सबैजसो क्षेत्र ठप्प प्रायः बन्यो । बागलुङका एक युवाले बन्दाबन्दीको समय सदुपयोग गरी अण्डाबाट...

५ असोज , २०७७ खेमराज गौतम

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन- आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । खुलेका...

५ असोज , २०७७ रेडियो नेपाल

खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति

कञ्चनपुर- खैरो फड्के कीराले कञ्चनपुरका पाक्नै लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ ।शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाका किसानले लगाएको धानबालीमा फड्के कीराले व्यापक क्षति पु¥याएको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टका अनुसार फड्के कीराका...

५ असोज , २०७७ रेडियो नेपाल

बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

मकवानपुर- जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान...

५ असोज , २०७७ रेडियो नेपाल

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

सोलुखुम्बु- सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशँै अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य...

५ असोज , २०७७ रासस

बिचौलियाको मारमा केरा किसान

चितवन – पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ । उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन्...

५ असोज , २०७७ रासस
1 3 4 5 6 7 443