२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

कोरोना रोकथाम उच्चस्तरीय विज्ञ समूहद्वारा स्थलगत निरिक्षण

बिरगंज । बीरगंजमा कोरोना विशेष अस्पताल निर्माणका लागि प्रदेश नम्बर २ सरकारबाट खटिएको कोरोना रोकथाम उच्चस्तरीय चिकित्सक सल्लाहकार विज्ञ समूहले सम्भावित क्षेत्रको स्थलगत निरिक्षण गरेको छ । टोलीले बीरगंजमा कोरोना विशेष अस्पताल निर्माणका लागि वीरगंज हेल्थ केयर, नेशनल ट्रेडिङ्ग,...

८ घन्टा अगाडि ध्रुव अधिकारी

जुम्लाबाट तीन सय २४ जनाको ‘स्वाब’ परिक्षणका लागि पठाइयो

जुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन सय २४ जनाको कोरोना परीक्षणका लागि (स्वाब) संकलन गरी हेलिकप्टरमा काठमाडाँै पठाइएको छ । चैत ११ गते यता भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिएका तीन सय २४ जनाको गुम्ती शिविर...

८ घन्टा अगाडि सागर परियार

कैलालीको गौरीफन्टा नाकाबाट आएका सल्यानका दुई जना क्वारेनटाइनमा

सल्यान । कैलालीका कोरोना संक्रममित व्यक्तिसँग आएका सल्यानका दुई जनालाई क्वारेनटाइनमा राखिएको छ । कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका सल्यानका दुई जनालाई सल्यान जिल्ला अस्पतालको क्वारेनटाइनमा राखिएको हो । जिल्लाको बागचौर नगरपालिका का २१ बर्षिय युवा र दार्मा...

१२ घन्टा अगाडि दिपक शर्मा

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आजदेखि र्यापिड टेष्ट शुरु गर्ने तयारी

धनगढी । कोरोना भाइरस (कोभिड–१९)का चार जना संक्रमित देखिएको सुदूरपश्चिम प्रदेशको कैलाली रकञ्चनपुर जिल्लामा आजदेखि कोराना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट(द्रुत जाँच) शुरु गर्ने तयारी गरिएको छ । काठमाडाँैबाट छ सदस्यीय प्राविधिक टोली धनगढीमा आइपुगेसँगै कैलाली र कञ्चनपुरमा र्यापिड...

१२ घन्टा अगाडि जगत साउद

चितवनको भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ

चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज विहान आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको जानकारी दिनुभयो । हिजो भरतपुर...

१२ घन्टा अगाडि शिशिर सिंखडा

कोरोना परिक्षणका लार्गि हेलिकप्टरमार्फत चिकित्सकको टोली अछाम आउँदै

अछाम । अछाममा दुई सय जना बढीलाई आज कोरोना परिक्षण गरिने भएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत चिकित्सकको टोली अछाम जिल्लामा आउदैछ । मंगलसेन, कमलबजार र बयलपाटामा गरी तीन स्थानमा कोरोना परिक्षण सेन्टर स्थापना गरिने छ...

१३ घन्टा अगाडि टेकराज भण्डारी

विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० वटा नमुना परिक्षण, ६५ को नतिजा नेगेटिभ

सुनसरी । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा आजसम्म ७० जनाको स्वाब परिक्षण गरिएको छ । परिक्षण गरिएका ७० जनाको स्वाब मध्ये ६५ जनाको नतिजा नेगेटिभ आएको छ भने पाँच जनाको े स्वाब परिक्षणको रिपोट...

१५ घन्टा अगाडि आशिष कुमार यादव

झापामा आइसोलेसनमा रहेका सातैजनाको रिपोर्ट नेगेटिभ

भद्रपुर, झापा । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको आशङ्कामा झापाको सदरमुकाम भद्रपुरमा रहेको मेची अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएका सबै बिरामीको स्वाब परीक्ष्ण रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म मेची अस्पतालको आइसोलेसनमा सात जना भर्ना भएका थिए । सातैजनाको थ्रोट स्वाब...

१५ घन्टा अगाडि रोहित काफ्ले

रोजगारीबाट फर्केका नौसहित ३१ क्वारेन्टाइनमा

तेह्रथुम-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित नौ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ । काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा...

१७ घन्टा अगाडि रेडियो नेपाल

‘कोरोना संक्रमितको उपचार तोकिएको अस्पतालमा मात्रै’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका बिरामीको उपचार तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीलाई जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ,...

१ दिन अगाडि रेडियो नेपाल
1 2 3 113