२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र वितरण हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले पहिलो पटक अनलाइन फाराम भर्ने गरी खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्दैछ । आयोगले परीक्षार्थी आफैँले प्रवेशपत्र निकाल्न मिल्ने व्यवस्था मिलाएको छ । आयोगका अनुसार गत असार २ गते...

३१ साउन , २०७६ रेडियो नेपाल

झापामा ३ महीना अघि देखा परेको डेङ्गु अझै नियन्त्रणमा आउन सकेन

झापा । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन,...

३१ साउन , २०७६ रेडियो नेपाल

हामीले उत्तरपुस्तिकाको शुल्कमा पुनरावलोकन गर्न सक्दैनौं:त्रिवि

काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन नगर्ने भएको छ । राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले यस्तो बताएको हो । उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क...

३० साउन , २०७६ रेडियो नेपाल

दमौली अस्पतालमा बिरामीको चाप बढ्यो

तनहुँ/ तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् । अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा...

३० साउन , २०७६ रेडियो नेपाल

जनै पूर्णिमाका दिन क्वाँटी खानुको फाईदा यस्ता छन्

काठमाडौं । नौ प्रकारका गेडागुडीबाट साना जरा (टुसा उम्रेर) निस्केर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ। जनै...

३० साउन , २०७६ रेडियो नेपाल

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

काठमाडौँ/काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका...

२९ साउन , २०७६ रेडियो नेपाल

उपत्यकामा डेङ्गु फैलनसक्ने,सतर्क रहन आब्हान

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई...

२९ साउन , २०७६ रेडियो नेपाल

त्रिविमा उपप्राध्यापकको परीक्षा स्थगित, ६७२ उपप्राध्यापक भर्ना अनिश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ। परीक्षाका लागि आवश्यक तयारी नपुगेको जनाउँदै त्रिबि सेवा आयोगले परीक्षा स्थगित गरेको हो । त्रिबिको उपप्राध्यापकको परीक्षा यसअघि पनि स्थगित भएको थियो। विभिन्न विषयका...

२८ साउन , २०७६ रेडियो नेपाल

हुम्लाकि सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । महिला मन्त्रालयसँग समन्वय...

२८ साउन , २०७६ रेडियो नेपाल

धनुषामा सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना हुने

जनकपुरधाम, साउन २८ । धनुषामा नेपाली सेनाको सहकार्यमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको स्थापना हुने भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नंं ५ महेन्द्रनगरमा रहेको नेपाली सेनाको श्रीनाथ गणभित्र सर्पदंश उपचार केन्द्रको निर्माण हुने भएको हो । क्षीरेश्वरनाथ...

२८ साउन , २०७६ अजयकुमार झा
1 102 103 104 105 106 114