स्वास्थ्य/शिक्षा
-
मधेश प्रदेशको १ सय ३३ पालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा
जनकपुरधाम । प्रदेश सरकारले मधेश प्रदेशमा रहेको १ सय ३६ पालिका मध्ये १ सय ३३ पालिकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशमा…
पुरा पढ्नुहोस » -
कर्णालीमा लम्पी स्किन रोगबाट सात हजार बढी पशुचौपायको मृत्यु
सल्यान । कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट सात हजार बढी पशुचौपाया मरेका छन् । कर्णालीका १० जिल्ला मध्ये जुम्ला बाहेक ९ जिल्लामा महामारीका रुपमा फैलिएको…
पुरा पढ्नुहोस » -
मरणोपरान्त एउटै टोलका ८४ जनाले गरे आँखा दान
चितवन । रत्ननगर नगरपालिका वडा नं ३ अन्तर्गत रहेको एउटै टोलका ८४ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । श्रीगणेश टोल विकास संस्थामा आबद्ध ८४…
पुरा पढ्नुहोस » -
स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
भेरीगङ्गा। सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।…
पुरा पढ्नुहोस » -
ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय
किस्पाङ (नुवाकोट)। साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ…
पुरा पढ्नुहोस » -
मन्त्री बस्नेतद्वारा सामुदायिक अस्पतालको उद्घाटन
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका स्थित फुलपरासीमा निर्माण सम्पन्न भएको १५ शय्याको सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ । मङ्गलवार कौडेना गाउँपालिका–२, फुलपरासीमा निर्माण सम्पन्न १५…
पुरा पढ्नुहोस » -
गण्डकी विश्वविद्यालय आविष्कार केन्द्रका उत्पादनहरूको सार्वजनिकिकरण
पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२, ज्ञानकुञ्जमा रहेको गण्डकी विश्वविद्यालयले अनुसन्धान केन्द्र र अन्वेषण तथा आविष्कार केन्द्रका उत्पादनहरूको पत्रकार सम्मेलन गरी सार्वजनिकिकरण गरेको छ…
पुरा पढ्नुहोस » -
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८…
पुरा पढ्नुहोस » -
नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार
काठमाडौँ । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बीच महानगरका सम्पुर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको…
पुरा पढ्नुहोस » -
लुम्बिनी प्राविधिक बिश्वबिद्यालयको प्रथम वार्षिक उत्सव सम्पन्न
बाँके । लुम्बिनी प्राविधिक बिश्वबिद्यालयको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरको…
पुरा पढ्नुहोस »