२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट । डोल्पा अस्पतालमा टाइफाइड र ज्वरोको बिरामीका लागि आवश्यक औषधि नहुँदा समस्या भएको छ । मौसम परिवर्तनसँगै डोल्पामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढेको तर पाँच दिन देखि औषधी अभावले गर्दा अस्पतालमा आएका बिरामीहरुको उपचारमा चुनौती...

८ असार , २०७६ रेडियो नेपाल

चार सयले लिए विशेषज्ञ सेवा

रुकुम । रुकुम पूर्व भूमे गाउँपालिकामा दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समापन भएको छ । जेठ ३१ र ३२ गते दुई दिने निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भूमे गाउँपालिकाको आयोजनामा मनकामना डाक्टर क्लिनिक शिवानी...

१ असार , २०७६ मेगराज खड्का

ह्वीलचेयरमै बसेर स्नात्तोकोत्तर सम्मको अध्ययन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ की देवीमाया घलान शारिरिक रुपले अपाड्ड हुनुहुन्छ । तर, उहाँले कहिल्यै आफ्नो कमजोरीलाई वास्ता गर्नुभएन । जन्मदै दुबै खुट्टा नभएकी घलान अहिले हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नात्तोकोत्तर तह (मास्टर) दोस्रो वर्षमा अध्यन गर्दै हुनुहुन्छ ।...

१ असार , २०७६ बिश्व अधिकारी

चितवनमा डेंगू रोग नियन्त्रण अभियान सुरु

चितवन। चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका प्रत्येक वडामा पुगेर डेंगू रोग नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गर्ने गरी विहिबारबाट डेंगू रोग सार्ने लार्भा नष्ट अभियान सुरु गरेको स्वास्थ्य शाखाका प्रमुख ईन्द्रलाल न्यौपानेले जानकारी दिनुभयो...

३१ जेठ , २०७६ शिशिर सिंखडा

धरानमा डेंगु नियन्त्रण बाहिर

सुनसरी– धरानमा डेंगु नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारका मन्त्रीहरुले छलफललाइ तिब्रता दिएका छन । उनीहरुले अबको साता दिनभित्र नियन्त्रणका आउने दाबी गरेका छन । प्रदेश १ का कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानको डेंगु...

३१ जेठ , २०७६ रुमा रिजाल

दुई हजार विद्यार्थीको क्षयरोग परीक्षण

खलङ्गा-जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली...

२९ जेठ , २०७६ रेडियो नेपाल

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आईतबारउद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका...

२६ जेठ , २०७६ रासस

झापामा तीन खानेपानी आयोजना सम्पन्न : ५ सय परिवार लाभान्वित

झापा,भद्रपुर । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड)–को आर्थिक सहयोग तथा सहारा नेपाल विर्तामोडको प्राविधिक सहयोगमा झापामा तीनवटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–२ मा गाँजाबारी मिश्रटार खानेपानी आयोजना, बुद्धशान्ति–५ मा खारखोला खानेपानी आयोजना...

२६ जेठ , २०७६ रोहित काफ्ले

पाल्पाका सबै जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने

पाल्पा, २६ जेठ । पाल्पाका १० वटै स्थानीय तहका १ हजार ७ सय ९३ जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने भएका छन् । प्रदेश नम्बर ५ सरकारको कार्यक्रम स्वास्थ्य कार्यलय पाल्पा मार्फत् नगरपालिका र गाउँपालिकाका...

२६ जेठ , २०७६ विजयकुमार बौडेल

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

काठमाडौँ-ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण...

२३ जेठ , २०७६ रेडियो नेपाल
1 143 144 145 146 147 148