२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक, ६२ प्रतिशत मात्र उतिर्ण

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन) को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका काउन्सिलले जनाएको छ । काउन्सिलका...

२ दिन अगाडि रेडियो नेपाल

शिक्षामन्त्रीद्वारा युनेस्को महासभालाई सम्बोधन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फ्रान्सको पेरिसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४०औँ महासभा बैठकमा शनिबार नेपालकोतर्फबाट सम्बोधन गर्नुभएको छ । पूर्वीय दर्शनमा आधारित उपनिषदको संस्कृत श्लोकबाट सम्बोधन शुरु गर्नुभएका मन्त्री...

३ दिन अगाडि रेडियो नेपाल

कम्प्युटर शिक्षाका लागि ‘डिजी स्कुल’ कार्यक्रम   

काठमाडौँ – कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ । नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर...

३ दिन अगाडि रेडियो नेपाल

सल्यान अस्पतालमा जटिल शल्यक्रिया

सल्यान – सल्यान जिल्ला अस्पताले एक गर्भवती महिलाको जटिल शल्यक्रिया गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा न ५ की ३० वर्षिया झिमी विकको साल बाहिर निस्केको अवस्थामा सफल शल्यक्रिया गरिएको हो । साल बाहिर निस्किएको अवस्थामा अस्पताल आएकी...

३० कार्तिक , २०७६ दिपक शर्मा

सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर

डोटी। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक विद्यालयमा वार्षिक क्यालेन्डर लागू गरेपछि शैक्षिक नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ । शिक्षा सेवाका कर्मचारीको पदस्थापनसँगै अधिकांश पालिकाले शिक्षक, अभिभावको परामर्शमा आफ्नो शैक्षिक क्यालेन्डर मुद्रण गरी विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन...

३० कार्तिक , २०७६ प्रकाश सिलवाल

लिखुमा सुविधा सामुदायिक एकाइ स्थापना

नुवाकोट। नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु...

२८ कार्तिक , २०७६ रेडियो नेपाल

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

काठमाडौं ।नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ ।यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले जमिन र चिकित्सक...

२८ कार्तिक , २०७६ रेडियो नेपाल

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रामपुर नगरपालिका–१० स्वामीभञ्याङस्थित सिद्ध प्राविका कक्षा ३ मा अध्ययनरत ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका...

२८ कार्तिक , २०७६ रेडियो नेपाल

त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्तमा १० हजारको आवेदन   

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । यस वर्र्ष हुने...

२७ कार्तिक , २०७६ रेडियो नेपाल

पहाड–मधेशलाई जोड्दै संस्कृत शिक्षा

महोत्तरी (रासस) संस्कृृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको...

२७ कार्तिक , २०७६ रेडियो नेपाल
1 2 3 4 41