२०७७ साल साउन ३० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा आइसोलेसन वार्डबाट सोमबार र मङ्गलवार लिइएको स्वाब परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित पुष्टि भएका ३७...

१ दिन अगाडि विश्व अधिकारी

बाँकेमा थप ३० जना कोरोनामुक्त

नेपालगन्ज। बाँकेमा आज ३० जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलसनमा रहेका ३० जना आज कोरोनामुक्त भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकरी दिनुभयो । लायन्स डेण्टल अस्पताल...

१ दिन अगाडि नवीन गिरी

मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर– मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र मंगलबार लिइएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना संक्रमित पुष्टि भएका ३७ जना...

१ दिन अगाडि बिश्व अधिकारी

बाँके कारागारका कैदीबन्दी र थुनुवा अन्यत्र सरुवा   

कोहलपुर  । नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा...

१ दिन अगाडि रेडियो नेपाल

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु   

बैतडी  ।  स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट...

२ दिन अगाडि रासस

कोरोना संक्रमित बढेपछि झापाको मेचीनगरमा साताव्यापी लकडाउन

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाले आज राति १२ बजेदेखि भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । मेचीनगरपालिकाले कोभिडको संक्रमण समुदायमा फैलिन थालेपछि संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एक हप्तालाई लकडाउन गर्ने निर्णय...

२ दिन अगाडि रोहित काफ्ले

दुई दिनमा ४७ कोरोना संक्रमित थपिए, संक्रमित सबै समुदाय स्तरको भएको पुष्टि

सर्लाही । सर्लाहीमा हिजो(मंगलवार) र आज (बुधवार) गरी ४७ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । मंगलवार थपिएका ४१ जना नयाँ कोरोना संक्रमित र बुधवार(आज) थपिएका ६ जना नयाँ कोरोना संक्रमितहरु सबै समुदाय स्तरकै रहेको सर्लाहीका प्रमुख जिल्ला...

२ दिन अगाडि राकेश गुप्ता

कोशी कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमितको मृत्यु

सुनसरी । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा बुधबार अपरान्ह १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ वर्षीय पुरूषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी...

२ दिन अगाडि अशिष कुमार यादव

अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

काठमाडौँ – कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन...

२ दिन अगाडि प्रकाश सिलवाल

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने

विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ । हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला (केन्द्रीय खेलकूद प्रतिष्ठान) मा...

२ दिन अगाडि रेडियो नेपाल
1 2 3 4 5 233