काठमाडौं- आफनो नियमित स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर जानुभएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
पोखरा – पोखरामा डेंगुको प्रकोप डरलाग्दो तरिकाले फैलिएको छ । अहिलेसम्म कास्कीका १७ जना ट्राफिक प्रहरी सहित करिब ५०० जनामा यसको संक्रमण भएको पाईएको छ । कास्कीको पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरू पनि डेंगुको शिकार भएका छन् ।...
जर्मनी – जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको...
पुष्करराज बुढाथोकी भक्तपुर । देशका बिभन्न भागमा देखापरिरहेको डेंगु रोग भक्तपुरमा पनि १० जनामा फेला परेको छ । डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने प्राणघातक रोग हो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दस जनामा डेंगुको संक्रमण फेला परेको अस्पतालका...
इलाम । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ । यति...
काठमाडौं । मुलुकभर लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुको महामारी नै देखिएको छ । मुलुकभरका अस्पतालमा पुगेका अधिकांशलाई डेंगु देखिएको छ भने अस्पतालका बेडहरु भरिएपछि भुइँमै राखेर समेत उपचार गरिएको छ । मुलुकभरका विभिन्न अस्पतालमा अहिले करिब एक हजार पाँच...
भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका...
नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको...
जाजरकोट। जाजरकोट सदरमुकाम खलंगा बजारमा एक सातादेखि खानेपानीको चरम संकट भएको छ । खलंगाबजारमा आपुर्ति हँुदै आएको बुदबुदी मुहानको पानी बाढीपहिरोले विभिन्न स्थानमा पाइपलाइन बगाएर क्षत्ति पुर्याएपछि खानेपानीको अभाव भएको हो । एक सातादेखि खानेपानी अवरुद्ध हुँदा खलंगाका स्थानीयबासी,...
सिंगापुर। स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज ट्विट गर्दै प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रिया शुक्रबारदेखि सुरु गरिएको जनाउनुभएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक...