२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

दुई हजार विद्यार्थीको क्षयरोग परीक्षण

खलङ्गा-जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली...

२९ जेठ , २०७६ रेडियो नेपाल

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आईतबारउद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका...

२६ जेठ , २०७६ रासस

झापामा तीन खानेपानी आयोजना सम्पन्न : ५ सय परिवार लाभान्वित

झापा,भद्रपुर । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड)–को आर्थिक सहयोग तथा सहारा नेपाल विर्तामोडको प्राविधिक सहयोगमा झापामा तीनवटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–२ मा गाँजाबारी मिश्रटार खानेपानी आयोजना, बुद्धशान्ति–५ मा खारखोला खानेपानी आयोजना...

२६ जेठ , २०७६ रोहित काफ्ले

पाल्पाका सबै जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने

पाल्पा, २६ जेठ । पाल्पाका १० वटै स्थानीय तहका १ हजार ७ सय ९३ जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने भएका छन् । प्रदेश नम्बर ५ सरकारको कार्यक्रम स्वास्थ्य कार्यलय पाल्पा मार्फत् नगरपालिका र गाउँपालिकाका...

२६ जेठ , २०७६ विजयकुमार बौडेल

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

काठमाडौँ-ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण...

२३ जेठ , २०७६ रेडियो नेपाल

आज विश्व वातावरण दिवस !

काठमाडौ-स्वच्छ वायु , स्वच्छ जीवन भन्ने नाराका साथ आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ ।  प्रत्येक वर्ष जुन पाँच लाई संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७४ देखि यो दिवस मनाउन थालिएको हो । यसैवीच, प्रधानमन्त्री...

२२ जेठ , २०७६ रेडियो नेपाल

मुहार फेरिएको कर्णाली स्कूल

झलनाथ खनाल/रासस भजनी-टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका...

२१ जेठ , २०७६ झलनाथ खनाल

प्रदेश ५ मा १८५ औलो रोगी भेटिए

धम्बोझी-प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र...

१७ जेठ , २०७६ रासस

अस्पतालमा होहल्ला गर्ने छ पक्राउ

चितवन-भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल...

१७ जेठ , २०७६ रेडियो नेपाल

तुलसीपुरमा बृहत् योग बिज्ञान शिविर सम्पन्न

दाङ । दाङको तुलसीपुरमा आयोजना भएको बृहत योग बिज्ञान शिविर बुधबार सकिएको छ । जेठ ११ गते शनिबारदेखि शुरु भएको योग शिविर पाँचदिन सम्म चलेको थियो । सबै नागरिकलाई योगसम्बन्धी चेतना दिन पतञ्जली योग समिति दाङको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाले...

१५ जेठ , २०७६ अमर क्षितिज भण्डारी
1 36 37 38 39 40 41