२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

आयोडिनयुक्त नूनले ढिके नुन विस्थापित

डोटी– ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् । ढिके नूनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् । सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा...

४ फागुन , २०७६ रेडियो नेपाल

वुहानबाट १७५ जनालाई ल्याइयो: खरिपाटीस्थित क्वारेन्टाइनमा

चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली...

४ फागुन , २०७६ रेडियो नेपाल

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका...

४ फागुन , २०७६ रेडियो नेपाल

पाल्पाका बालबालिका गणितमा कमजोर

पाल्पा। पाल्पाका बालबालिका गणित विषयको सिकाइ उपलब्धि मूल्याङ्कनमा कमजोर देखिएका छन् । पाल्पाका प्राथमिक विद्यालय, आधारभूत तह तथा माध्यमिक तहको शैक्षिक उपलब्धिमा समेत गणित विषयमा कमजोर रहेको देखिएको हो । जिल्लामा गणित विषयको शिक्षकको दरबन्दी पर्याप्त नहुनु र विषयगत...

३ फागुन , २०७६ रेडियो नेपाल

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

बाँके ।बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो । तथ्याङ्कअनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत...

३ फागुन , २०७६ रेडियो नेपाल

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

बाजुरा। नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी शुरु...

३ फागुन , २०७६ रेडियो नेपाल

चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास

भक्तपुर । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा आज पूर्वाभ्यास गरेको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पु¥याउने भन्नेबारे आज...

३ फागुन , २०७६ रमेश गिरी

नोवल कोरोनाको पूर्वसावधानीका लागि ‘हेल्थ डेस्क’ स्थापना

कैलाली । नोवल कोरोना भाइरसले जोखिम ल्याउन सक्ने भन्दै पूर्वसावधानी अपनाउनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा आज हेल्थ डेस्कको स्थापना गरेको छ । छिमेकी राष्ट्र चीन, थाइल्यान्डलगायत विदेशबाट काठमाडौँ भई धनगढी विमानस्थलमा आउने यात्रुमा कोरोना भाइरस...

३ फागुन , २०७६ रेडियो नेपाल

चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा आज पूर्वाभ्यास गरेको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पु¥याउने भन्नेबारे आज...

२ फागुन , २०७६ रासस

इलामको माङ्गसेवुङ गाँउपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा आउँदै

झापा । इलामको माङ्गसेवुङ गाँउपालिकामा पहिलो पटक एम्बुलेन्स सञ्चालनमा आउने भएको छ । स्थानीय स्वर्गीग खड्गजङ्ग योङ्हाङ् लिम्बूस्मृति प्रतिष्ठानले बिरामीहरुको सहज उपचारमा सहयोग पुर्याँउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका सचिव चन्द्रमाया पतङ्वा योङ्हाङ्ले बताउनुभयो । जसका लागि...

२ फागुन , २०७६ निशेष राई
1 2 3 4 5 6 74