२०७६ साल मंसिर २० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार   

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने निर्माणको काम थाल्ने जानकारी गराएको छ । कामपा शहरी योजना आयोगका...

७ मंसिर , २०७६ रेडियो नेपाल

जुम्लामै हाडजोर्नी प्रत्यारोपण सेवा

जुम्ला – जुम्लामा अमेरिकाका विशेषज्ञ चिकित्सकद्वारा घुँडा, हात, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नीको शल्यक्रिया हुदैछ । चन्दननाथ नगरपालिका–१० का अनन्त शाहीलाई पहिलो पटक जुम्लामा हाडजोर्नी प्रत्यारोपण सेवा प्रदान गरिएको छ । हाडजोर्नी प्रत्यारोपणका लागि विषज्ञ चिकित्सक जुम्ला...

७ मंसिर , २०७६ सागर परियार

गरिबको चन्दाले सरकारी विद्यालय सञ्चालन 

जाजरकोट, ७ मङ्सिर-    नलगाड नगरपालिका–१ को शिवशङ्कर आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान भए पनि शिवशङ्करमा भने धेरै त्यो अभाव पूरा हुन सकेको छैन । सरकारी तलबबाट...

७ मंसिर , २०७६ हेमन्त केसी

चेतनाको अभावले आँखाका रोगी बढे

भोजपुर, ७ मङ्सिर – आँखाको सुरक्षाबो पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । नयाँ विधुतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले आँखा रोगीको सङ्ख्या बढेको हो । पछिल्लो केही वर्षयता विशेषगरी...

७ मंसिर , २०७६ रेडियो नेपाल

हेटौंडामा तीन सय ७८ जनाले गरे आँखा दान

मकवानपुर– हेटौंडामा तीन सय ७८ जनाले आँखादान गर्न ईच्छापत्र जाहेर गरेका छन् ।प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरेर सो ईच्छापत्र हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ । मृत्युप्रयन्त आफ्नो आँखाले अरुले संसार देख्न...

७ मंसिर , २०७६ बिश्व अधिकारी

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने...

६ मंसिर , २०७६ रेडियो नेपाल

धमाधम विद्यालय गाभिँदै

पाल्पा। पाल्पा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय धमाधम गाभिन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद् हटाउनका लागि विद्यालय गाभिएका हुन् । अहिलेसम्म २० वटा विद्यालय गाभिएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइले...

६ मंसिर , २०७६ रेडियो नेपाल

शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा...

६ मंसिर , २०७६ रेडियो नेपाल

६८ विद्यार्थी, चार करोडको भवन

दोलखा । दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ फस्कुमा रहेको भद्रेश्वर आधारभूत विद्यालयमा ६८ जना विद्यार्थी छन् । २०७२ सालको भुकम्पले पुरानो भवन भत्काएपछि केहि कक्षा अहिलेसम्म पनि टहरामै सञ्चालन भै रहेको भद्रेश्वरमा अहिले चार करोड भन्दा बढीको लागतमा...

६ मंसिर , २०७६ चिरञ्जीवी मास्के

प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स उद्घाटन

अछाम – अछाम जिल्लाका बिभिन्न स्वास्थ्य चौकीलाई प्राप्त अत्याधुनिक एम्बुलेन्सबाट सेवा सूचारु गर्न थालिएको छ । ख बर्गका अत्याधुनिक किसिमका एम्बुलेन्सबाट सेवा सुचारु गर्ने क्रममा साँफेबगर नगरपालिका वडा नम्बर १३ मा रहेको बाब्ला स्वास्थ्य चौकीलाई प्राप्त एम्बुलेन्सको उद्घाटन गरिएको...

५ मंसिर , २०७६ टेकराज भण्डारी
1 3 4 5 6 7 46