२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य/शिक्षा

तीन दिनदेखि वार्ता प्रयास जारी

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ । तालाबन्दीपछि विश्वविद्यालयले साउन अन्तिम साता गठन गरेको वार्ता समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले...

१७ भदौ , २०७६ रासस

डेङ्गु किटको अभाव हुन दिँदैनौँ :महानगर प्रमुख दाहाल

भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ । महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो...

१६ भदौ , २०७६ रेडियो नेपाल

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने

काठमाडौं/स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते शुक्रबार स्वदेश फर्कनु हुने भएको छ । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा आफु २० गते फर्कने तयारीमा रहेको जानकारी गराउनु भएको थियो । गएराति...

१६ भदौ , २०७६ रेडियो नेपाल

१२ औँ पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

काठमाण्डौ । पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार भन्ने नाराका साथ १२ औँ पुस्तकालय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । पठनपाठन संस्कृतिको विकास गर्न पुस्तकालय महत्वपूर्ण थलो भएकोले पुस्तकालयमा नै गएर पढ्ने बानीको विकासमा अहिले कमी...

१५ भदौ , २०७६ रेडियो नेपाल

प्रधानमन्त्री ओलीको पाचौँ पटक प्लाज्मा फेरेसिस गरियो:स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौं- आफनो नियमित स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर जानुभएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

१५ भदौ , २०७६ रेडियो नेपाल

कास्कीका ट्राफिक प्रहरीमा समेत डेंगुको संक्रमण

पोखरा – पोखरामा डेंगुको प्रकोप डरलाग्दो तरिकाले फैलिएको छ । अहिलेसम्म कास्कीका १७ जना ट्राफिक प्रहरी सहित करिब ५०० जनामा यसको संक्रमण भएको पाईएको छ । कास्कीको पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरू पनि डेंगुको शिकार भएका छन् ।...

१५ भदौ , २०७६ माधव पराजुली,

गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

जर्मनी – जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको...

१५ भदौ , २०७६ कृष्ण अधिकारी

भक्तपुरमा एक कर्मचारीसहित १० जनामा भेटियो डेंगुको संक्रमण

पुष्करराज बुढाथोकी भक्तपुर । देशका बिभन्न भागमा देखापरिरहेको डेंगु रोग भक्तपुरमा पनि १० जनामा फेला परेको छ । डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने प्राणघातक रोग हो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दस जनामा डेंगुको संक्रमण फेला परेको अस्पतालका...

१५ भदौ , २०७६ रेडियो नेपाल

सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन

इलाम । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ । यति...

१३ भदौ , २०७६ रेडियो नेपाल

मुलुकभर डेंगुको महामारी : अस्पतालमा बिरामी खचाखच

काठमाडौं । मुलुकभर लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुको महामारी नै देखिएको छ । मुलुकभरका अस्पतालमा पुगेका अधिकांशलाई डेंगु देखिएको छ भने अस्पतालका बेडहरु भरिएपछि भुइँमै राखेर समेत उपचार गरिएको छ । मुलुकभरका विभिन्न अस्पतालमा अहिले करिब एक हजार पाँच...

१२ भदौ , २०७६ रेडियो नेपाल
1 59 60 61 62 63 74