विदेश
-
टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते
अङ्कारा। पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको…
पुरा पढ्नुहोस » -
इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डन वार्ता
अम्मान। इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका…
पुरा पढ्नुहोस » -
युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग
जेनेभा। संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी…
पुरा पढ्नुहोस » -
इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको इरानी सैनिक अधिकारीको भनाइ
तेहरान । इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका…
पुरा पढ्नुहोस » -
रूसले पाइपलाइन तेल आपूर्ति रोकेको पोल्याण्डद्वारा जानकारी
वार्सा । पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार…
पुरा पढ्नुहोस » -
राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान
वासिङ्गटन डिसी I युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा…
पुरा पढ्नुहोस » -
वेस्ट बैङ्कमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, एक सय घाइते
जेरुसेलम । इजरायली सेनाले वेस्ट बैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण…
पुरा पढ्नुहोस » -
संयुक्त राष्ट्रसँग महासचिवद्वारा युक्रेन आक्रमणको निन्दा
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै यो हाम्रो ‘सामूहिक विवेकको अपमान’ भएको बताउनुभएको छ। रुसको युक्रेन आक्रमणको एक…
पुरा पढ्नुहोस » -
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता
काठमाडौँ I बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक…
पुरा पढ्नुहोस » -
अमेरिकामा जातीय विभेदमाथि प्रतिबन्ध लगाउने सियाटल बन्यो पहिलो सहर
काठमाडौं । अमेरिकामा जातीय विभेदमाथि प्रतिबन्ध लगाउने सियाटल पहिलो अमेरिकी सहर बनेको छ । सियाटलको स्थानीय काउन्सिलले मतदान मार्फत जातीय विभेद माथि प्रतिबन्ध घोषणा गरेको…
पुरा पढ्नुहोस »