विदेश
-
मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते
काठमाडौं।रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । क्रोकस सिटी हलमा भएको सो आक्रमणमा…
पुरा पढ्नुहोस » -
गाजा ‘युद्धविराम’ अमेरिकी सुरक्षा परिषद्को प्रस्तावमा रुस र चीनको भिटो
संयुक्त राष्ट्रसङ्घ। गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको…
पुरा पढ्नुहोस » -
लिबियाको सामूहिक चिहानमा कम्तीमा ६५ आप्रवासीको शव फेला
जेनेभा। यस हप्ता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर…
पुरा पढ्नुहोस » -
मेरो जीवन राष्ट्रका लागि समर्पित छ– मुख्यमन्त्री केजरीवाल
नयाँदिल्ली। दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा…
पुरा पढ्नुहोस » -
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर…
पुरा पढ्नुहोस » -
इन्डोनेसियाको समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार
काठमाडौँ । इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि सामुद्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक…
पुरा पढ्नुहोस » -
जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने
टोकियो । जापान एयरलाइन्सले एयर बससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा…
पुरा पढ्नुहोस » -
उत्तरी चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते
काठमाडौँ । उत्तरी चीनमा द्रुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन्…
पुरा पढ्नुहोस » -
बङ्गलादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी
बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता…
पुरा पढ्नुहोस » -
ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा
टोकियो। ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति…
पुरा पढ्नुहोस »