२०७६ साल चैत २२ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

कोभिड-१९’बाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ...

२ दिन अगाडि रेडियो नेपाल

कोरोना भाइरसको संक्रमणबाट संसारभर ४३ हजार ५ सय बढीको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाईरसका कारण ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ सय नाघेको छ । कोरोना भाईरसका कारण विश्व नै आतंकित भईरहेका बेला सयुंक्त राष्ट्र सघंले अब विश्व समुदाय दोस्रो विश्वयुद्धपछि कै भयावह...

३ दिन अगाडि रेडियो नेपाल

चीनमा मङ्गलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

बेइजिङ ।  चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना...

३ दिन अगाडि रेडियो नेपाल

युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु

पेरिस ।  कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ । कोविड–१९ बाट युरोपमा चार लाख ५८...

३ दिन अगाडि रेडियो नेपाल

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

सिंगापुर ।  साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर...

३ दिन अगाडि रेडियो नेपाल

‘कोभिड-१९’बाट विश्वमा ४२ हजार ३४४ को मृत्यु र आठ लाख ६० हजार १६६ सङक्रमित

जेनेभा ।  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ...

३ दिन अगाडि रेडियो नेपाल

महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म...

३ दिन अगाडि मधुकर अधिकारी,रासस

पानामामा अनौठो क्वारेन्टाइन

पानामा । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न मध्य अमेरिकी राष्ट्र पानामाको सरकारले अनौठो क्वारिन्टिाइनको व्यवस्ता अभिलम्बन गर्ने भएको छ । जसअनुसार बुधबार देखि लागू हुने गरी महिला र पुरुषले साताको भिन्न भिन्न बारमा दिनको दुई घण्टाका लागी मात्र घर...

१९ चैत , २०७६ कौशल घिमिरे

विश्वका अधिकांश वायुसेवा कम्पनीहरुद्वारा उडान स्थगित

काठमाडौं । कोरोना भाइरको प्रभाव बढेसँगै विश्वभरका अधिकांश वायुसेवा कम्पनीहरुले आफ्नो उडान स्थगित गरेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा अघिकांश देशहरुमा लकडाउन गरिएको छ । विश्वभरका अधिकांश मानिसहरु यति बेला घर भित्रै रहेका छन् । अधिकांश देशले अन्तराष्ट्रिय...

१८ चैत , २०७६ रेडियो नेपाल

कोभिड–१९ : इटालीमा एकैदिन ८१२ को मृत्यु अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

जेनेभा ।  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९हिजोमात्र० ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । यहाँ ज्यान जानेहरुमा...

१८ चैत , २०७६ रेडियो नेपाल
1 2 3 4 77