विदेश
-
फ्रान्सको संसदीय निर्वाचनमा राष्ट्रपति म्याक्रोनले पूर्ण बहुमत गुमाए
पेरिस। नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले पुन: निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोनलाई पूर्ण बहुमतले अस्वीकार गरेका छन्। सोमबार बिहान घोषणा गरिएको नतिजाले…
पुरा पढ्नुहोस » -
इराकमा हवाई आक्रमणमा ४ आईएस लडाकु मारिए
बगदाद। पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ। इराकी सशस्त्र सेनाले…
पुरा पढ्नुहोस » -
बङ्गलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह
कुटुपालोङ, बङ्गलादेश। पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । दक्षिणपूर्वी…
पुरा पढ्नुहोस » -
सिंगापुरमा कोभिड–१९ सङ्क्रमित पुनः बढ्न थाले
सिंगापुर। सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।…
पुरा पढ्नुहोस » -
आसाममा बाढी–पहिरो, वैसट्ठी जनाको मृत्यु
गुवाहाटी। अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् । आसाम…
पुरा पढ्नुहोस » -
ब्रिक्सको चौधौँ शिखर सम्मेलन आगामी साता चीनमा हुँदै
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औँ शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएका छन्…
पुरा पढ्नुहोस » -
भारतसँगको सम्बन्ध सुधारमा पाकिस्तानी चासो
इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले विगतका नीतिका कारण पाकिस्तान विश्व मञ्चमा एक्लिएको बताउँदै भारतसँगको व्यापार र सम्बन्ध सुधारमा जोड दिएका छन् ।…
पुरा पढ्नुहोस » -
ब्रिक्सको चौधौँ शिखर सम्मेलन आगामी साता चीनमा हुँदै
काठमाडौँ । चीनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औँ शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएको छ । चिनियाँ…
पुरा पढ्नुहोस » -
युक्रेनलाई युरोपेली सङ्घको सदस्यता उपलब्ध गराउन युरोपेली आयोगद्वारा सिफारिस
काठमाडौँ । युक्रेनलाई युरोपेली सङ्घको सदस्यता उपलब्ध गराउन युरोपेली आयोगले सिफारिस गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनलाई युरोपेली सङ्घको औपचारिक…
पुरा पढ्नुहोस » -
विदेशी मुद्रा संचिति बढाउन चिया कम पिउन पाकिस्तानी मन्त्रीको सुझाव
काठमाडाैं । पाकिस्तानका एक मन्त्रीले त्यहाँका जनतालाई देशको अर्थतन्त्र बचाउन चिया कम पिउन सुझाव दिनु भएको छ । पाकिस्तानका वरिष्ठ मन्त्री एहशान इकवालले चिया कम…
पुरा पढ्नुहोस »