विदेश
-
हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार
इजराइल। इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा…
पुरा पढ्नुहोस » -
रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी
मस्को। आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदवारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन् । निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल…
पुरा पढ्नुहोस » -
चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल फेला
झेङझोउ। मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ । यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै…
पुरा पढ्नुहोस » -
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
गाजा पट्टी ( प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को…
पुरा पढ्नुहोस » -
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ३१
चीन। चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु…
पुरा पढ्नुहोस » -
रुसी प्रधानमन्त्रीद्वारा चीन सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को प्रशंसा
बेइजिङ। रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मङ्गलबार चीनसँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गर्नुभएको छ । उहाँले चीनको राजधानी बेइजिङको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को…
पुरा पढ्नुहोस » -
चीनको उत्तरपश्चिमी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो
काठमाडौँ ।मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।…
पुरा पढ्नुहोस » -
इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते
कोनाक्री, गिनी। गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन्…
पुरा पढ्नुहोस » -
तामिलनाडुमा भारी वर्षाका कारण रेल तथा उडान सेवा रद्द
नयाँदिल्ली। भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्तीहरू डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।…
पुरा पढ्नुहोस » -
यूनिसेफले अफ्रिकामा १४ अर्ब डलर सहयोग गर्ने
नैरोबी। संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ । जलवायु…
पुरा पढ्नुहोस »