विदेश
-
इथियोपियामा ३५ लाख मानिस विस्थापित
आदिस अबाबा। इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन् । ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन…
पुरा पढ्नुहोस » -
भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
काठमाडौं।पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । गुजरात राज्यको वडोदराको हर्नी…
पुरा पढ्नुहोस » -
भ्रष्टाचारको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीद्वारा पदबाट राजिनामा
काठमाडौं। सोह्र बर्षअघि गरेको काममा भ्रष्टाचार भएको आरोप लागेपछि सिंगापुरका एकजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । पर्यटनमन्त्रीका रुपमा रहेका सुब्रमण्यम इश्वरनमाथि २७ वटा आरोप…
पुरा पढ्नुहोस » -
अमेरिकी निर्वाचनपछि युक्रेनले ‘कुनै पनि वास्तविकता’ सँग काम गर्ने
डाभोस (स्विट्जरल्यान्ड)। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने बताउनुभएको छ । डाभोसमा विश्व आर्थिक मञ्चका…
पुरा पढ्नुहोस » -
जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता
टोक्यो। जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक…
पुरा पढ्नुहोस » -
इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते
जकार्ता। इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका…
पुरा पढ्नुहोस » -
अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प
बग्दाद। इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्यााउनु भएको छ । अल–सुदानीले इराकका लागि…
पुरा पढ्नुहोस » -
टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
इस्तानबुल। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको…
पुरा पढ्नुहोस » -
नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता
टोकियो। अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका…
पुरा पढ्नुहोस » -
थाइल्यान्डको पटका कारखाना विस्फोटमा २३ को मृत्यु
बैङ्कक। मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बुधबार बताउनुभएको छ । स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा…
पुरा पढ्नुहोस »