विदेश
-
गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए
गाजा। गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ…
पुरा पढ्नुहोस » -
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो
क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको…
पुरा पढ्नुहोस » -
चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ
बिश्केक । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही…
पुरा पढ्नुहोस » -
अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्ध नरोक्ने इजरायली प्रधानमन्त्रीको अडान
काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दवाबका बाबजुद पनि इजरायलले हमाससँगको युद्ध अन्तिमसम्मै लड्ने बताउनु भएको छ । हमासलाई समाप्त गरेर मात्रै युद्ध रोकिने यस अघिको…
पुरा पढ्नुहोस » -
ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की
ओस्लो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताउनुभएको छ । उहाँले बुधबार…
पुरा पढ्नुहोस » -
प्रभावित उत्थानका लागि सहयोग गर्ने प्रतिबद्धतासहित कोप-२८ सम्मेलन सम्पन्न
काठमाडौँ। जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२८) सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको…
पुरा पढ्नुहोस » -
धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ
नयाँ दिल्ली । भारतको संसदीय कारबाही बुधवार ठुलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए । …
पुरा पढ्नुहोस » -
दुबई शिखर सम्मेलनको समयसीमा सकिँदा जीवाश्म इन्धनमा लडाइँ जारी
दुबई। पश्चिमी शक्ति र जलवायु परिवर्तनबाट सर्वाधिक खतरामा परेका मुलुकहरूले जीवाश्म इन्धनबाट बाहिर निस्किने बलियो मागका लागि तेल उत्पादक साउदी अरबविरुद्ध मङ्गलबार लडाइँ लडेका छन्…
पुरा पढ्नुहोस » -
निर्वाचनअघि शरिफलाई अर्को भ्रष्टाचार अपिल जित
पाकिस्तानको उच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि…
पुरा पढ्नुहोस » -
बेपत्ता नभाल्नीलाई तत्काल रिहा गर्न इयुको आह्वान
ब्रसेल्स। युरोपेली युनियन (इयु) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ । नभाल्नीका सहयोगीहरूले उहाँ बेपत्ता हुनुभएको बताएका…
पुरा पढ्नुहोस »