२०७७ साल साउन ३२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उहाँको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो । उहाँले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी...

१८ जेठ , २०७७ रेडियो नेपाल

भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना...

१८ जेठ , २०७७ रेडियो नेपाल

औद्योगिक राष्ट्रहरुको समूह (जी ७)को बैठक स्थगित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्नुभएको छ । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको...

१८ जेठ , २०७७ रेडियो नेपाल

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा  – पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन...

१८ जेठ , २०७७ रेडियो नेपाल

संसारभर कोरोना संक्रमणबाट ३ लाख ६७ हजार ४ सय बढीको मृत्यु

काठमाडौं । विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३ लाख ६७ हजार ४ सय भन्दा बढी पुगेको छ । अहिले सम्म जम्मा संक्रमित ६० लाख ६२ हजार भन्दा बढी पुगिसकेको छ भने कोरोना भाइरसको उपचार...

१७ जेठ , २०७७ रेडियो नेपाल

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा स्वट्जरल्याण्ड-  कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ भने, संक्रमितको संख्या ६० लाख ३५ हजार ३५३ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली...

१७ जेठ , २०७७ रेडियो नेपाल

पाकिस्तानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

इस्लामावाद-  कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो । तर...

१७ जेठ , २०७७ रेडियो नेपाल

अमेरिकाद्धारा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने घोषणा

वासिङ्टन-   संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । विश्वमा फैलिएको कोभिड १९ को...

१७ जेठ , २०७७ रेडियो नेपाल

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार सङ्क्रमित

नयाँ दिल्ली –  भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म...

१७ जेठ , २०७७ रेडियो नेपाल

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

जेनेभा स्वट्जरल्याण्ड – कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन (ब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।...

१६ जेठ , २०७७ रेडियो नेपाल
1 33 34 35 36 37 137