२०७७ साल साउन २६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

विश्वभर सङ्क्रमित ५४ लाखको हाराहारीमा, ३ लाख ४४ हजार बढीको मृत्यु

जेनेभा-  कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ संक्रमित भेटिएका...

११ जेठ , २०७७ रेडियो नेपाल

उहान ल्याबका प्रमुख भन्नुहुन्छ – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

न्यूयोर्क – कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नु भएको छ । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भन्नुभएको...

११ जेठ , २०७७ रेडियो नेपाल

भारतमा कोरोना भाइरसका कारण एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

नयाँदिल्ली –  भारतमा कोरोना भाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५...

११ जेठ , २०७७ रेडियो नेपाल

शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार

एएफपी। शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको...

११ जेठ , २०७७ रेडियो नेपाल

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १२ हजार ८ सय संक्रमित

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका...

११ जेठ , २०७७ रेडियो नेपाल

भारतमा कोरोनाबाट १ लाख ३१ हजार संक्रमित, ३ हजार ८ सयको मृत्यु

काठमाडौं। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ। वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दाअघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत,...

११ जेठ , २०७७ रेडियो नेपाल

कोरोना संक्रमणबाट संसारभर ३ लाख ४० हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५३ लाख ३२ हजार नाघेको छ । हालसम्म ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भएको छ । यसैगरी उपचारपछि स्वस्थ्यलाभ गर्नेको संख्या २१ लाख ७५ हजार भन्दा बढी रहेको छ ।...

१० जेठ , २०७७ रेडियो नेपाल

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन

वासिङ्टन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिनुभएको हो ।...

१० जेठ , २०७७ रेडियो नेपाल

 विश्वभर संक्रमित ५३ लाखको हाराहारीमा, ३ लाख ४० हजार बढीको मृत्यु

जेनेभा –  कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा...

१० जेठ , २०७७ रेडियो नेपाल

भारतमा कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नजिक

काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो । भारतमा...

१० जेठ , २०७७ रेडियो नेपाल
1 34 35 36 37 38 135