विदेश
-
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो
गाजा। इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। मन्त्रालयले विज्ञप्ति…
पुरा पढ्नुहोस » -
मारापी ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द
जकार्ता। इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ…
पुरा पढ्नुहोस » -
सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन
संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ…
पुरा पढ्नुहोस » -
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
काठमाडौं।अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ । १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप…
पुरा पढ्नुहोस » -
गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार
रामल्लाह। इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ । ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन…
पुरा पढ्नुहोस » -
बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्रः प्रधानमन्त्री सुनक
लन्डन। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताउनु भएको छ । पछिल्लो समय बेलायतमा मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै…
पुरा पढ्नुहोस » -
हडतालका कारण स्पेनको इबेरियाद्वारा ४०० भन्दा बढी उडान रद्द
मेड्रिड। आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा…
पुरा पढ्नुहोस » -
इरान बम विस्फोट अपडेट : १०३ को मृत्यु
तेहरान। हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले…
पुरा पढ्नुहोस » -
इरान बम विष्फोट : ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते
काठमाडौं। इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु भएको छ । सुलेमानीको…
पुरा पढ्नुहोस » -
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । चालु वर्षमा…
पुरा पढ्नुहोस »