२०७७ साल साउन २० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

जेनेभा –  विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गर्नु भएको छ । अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै...

२ जेठ , २०७७ रेडियो नेपाल

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, ९५ हजार नयाँ संक्रमित

एजेन्सी ।कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । वल्डोमिटर्सको अनुसार नेपाली समयानुसार शुक्रबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ९५ हजार ६०५ जना नयाँ...

२ जेठ , २०७७ रेडियो नेपाल

दक्षिण एसियामा कोरोना संक्रमण बढ्दै,निको हुनेपनि बढे

काठमाडौ । दक्षिण एसियाली मुलुकमा कोरोनाको संक्रमण बढ्दै गर्दा उपचार पछि निको हुनेको संख्या पनि बढ्दो छ । यस क्षेत्रमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा झन्डै ८२ हजार मानिस कोरानाबाट संक्रमित भएका छन् भने २...

२ जेठ , २०७७ रेडियो नेपाल

आफ्ना नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा १०५ रेलको व्यवस्था

काठमाडौं । भारतको पश्चिम बङ्गाल...

१ जेठ , २०७७ रेडियो नेपाल

अमेरिकामा बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम

अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक...

१ जेठ , २०७७ रेडियो नेपाल

फ्रान्समा कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै

पेरिस। फ्रान्समा कोरोना भाइरसको सङ्क्रमितहरूको सङ्ख्या घट्दैगएको देखिएको छ । यहाँका अधिकारीहरूले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिनदेखि लगातार रुपमा मृतकको सङ्ख्या घटेको हो...

१ जेठ , २०७७ रेडियो नेपाल

कोरोनाभाइरस अन्त्य नहुन सक्छ – विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । उसले खोपको विकास भएको अवस्थामा पनि भाइरस नियन्त्रण गर्न ठूलो प्रयास हुनुपर्ने जनाएको छ । सञ्चारकर्मीहरूसँग बुधबार कुराकानी गर्नुहुँदै विश्व स्वास्थ्य सङ्गठनका सङ्कटकालीन निर्देशक डा. माइक...

१ जेठ , २०७७ रेडियो नेपाल

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला, मेक्सिको –  मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु...

१ जेठ , २०७७ रेडियो नेपाल

कोरोना भाइरसका कारण विश्वभर दुई लाख ९८ हजार बढीको मृत्यु

जेनेभा – कोरोना भाइरसका कारण विश्वभर दुई लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८...

१ जेठ , २०७७ रेडियो नेपाल

ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु

गुना ,मध्य प्रदेश-  भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे...

१ जेठ , २०७७ रेडियो नेपाल
1 36 37 38 39 40 132