२०७६ साल फागुन १२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

जापानमा थप ६५ जनालाई कोरोनाको सङ्क्रमण

टोकियो । जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिले थपिएको संख्यासँगै जापानमा कोरोना...

२८ माघ , २०७६ रेडियो नेपाल

चिनियाँ राष्ट्रपति चिनफिङद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

बेइजिङ  –  चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ । उहाँको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गर्नुभएको समाचारमा जनाइएको छ ।...

२७ माघ , २०७६ रासस/ सिन्ह्वा

ओस्कारको इतिहासमा पहिलो पटक विदेशी भाषाको फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जित्यो

अमेरिका– ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ। बो जुन हो निर्देशित फिल्मले ‘जोकर’, ‘द आइरिसम्यान,’ ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल वुमन’, र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै ‘प्यारासाइट’ ले उत्कृष्टको फिल्मको...

२७ माघ , २०७६ रेडियो नेपाल

थाइल्याण्डमा सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते   

बैङ्कक –  थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना...

२६ माघ , २०७६ रासस/सिन्ह्वा

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प   

सिड्नी –  पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र...

२६ माघ , २०७६ रासस/एएफपी

अभ्यासकै क्रममा अफगान र अमेरिकी सेनाबीच गोली हानाहान, १२ को मृत्यु

अफगानस्थिान । अफगानिस्तानको पूर्वी क्षेत्रमा अमेरिकी र अफगानी सेना बीच संयुक्त सैन्य अभ्यासको क्रममा एक आपसमा गोली हाना हान हुँदा ६ अमेरिकी र ६ अफगानी सैनिकको मृत्यु भएको न्यूवोर्क टाइम्सले जनाएको छ । अफगाीनस्तान स्थित अमेरिकी सेनाका प्रवक्ताले नानगाहार...

२६ माघ , २०७६ रेडियो नेपाल

भारतको नयाँ दिल्ली विधान सभाको मतदान जारी   

नयाँ दिल्ली, २५ माघ – भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७० विधान सभा सदस्यका...

२५ माघ , २०७६ रासस/एएनआई

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुग्यो

काठमाडौं – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ । चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यस भाइरसले अहिले अन्य देशमा पनि देखिन थालेको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एक एक...

२५ माघ , २०७६ रेडियो नेपाल

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प   

वासिङ्टन –  चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका...

२४ माघ , २०७६ रासस/एएफपी

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु   

बेइजिङ – डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्याङ्क...

२४ माघ , २०७६ रासस/ एएफपी
1 3 4 5 6 7 60