विदेश
-
इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण
गाजापट्टी। हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि…
पुरा पढ्नुहोस » -
सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने
बैङ्कक। नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले…
पुरा पढ्नुहोस » -
बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु
अबुजा नाइजेरियो । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना…
पुरा पढ्नुहोस » -
पाकिस्तानबाट ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए
काबुल। सोमबार ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार…
पुरा पढ्नुहोस » -
भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी
उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् । हिमाली राज्य उत्तराखण्डमा…
पुरा पढ्नुहोस » -
पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायतको विदेशमन्त्रीमा नियुक्त
काठमाडौं।बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आउनुभएको छ । ब्रेक्जिट जनमत सङ्ग्रहमा…
पुरा पढ्नुहोस » -
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा
काठमाडौं।आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ । खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।…
पुरा पढ्नुहोस » -
एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
काबुल। पाकिस्तानबाट शनिबार एकै दिनमा ६,००० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार…
पुरा पढ्नुहोस » -
गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित
गाजा। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ।…
पुरा पढ्नुहोस » -
जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध
टोकियो। शनिबार जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ । शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू…
पुरा पढ्नुहोस »