विदेश
-
अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त
अल्जियर्स। अल्जेरियामा नयाँ प्रऊनमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । अल्जेरियाको राष्ट्रपति कार्यालयबाट जारी…
पुरा पढ्नुहोस » -
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
प्यालेस्टाइन । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय…
पुरा पढ्नुहोस » -
उत्तरी गाजामा दैनिक चार घण्टा युद्ध स्थगित गर्न इजरायल सहमत
काठमाडौँ। इजरायलले उत्तरी गाजाका नागरिकहरूलाई सो क्षेत्र छाड्न हरेक दिन ४ घण्टा युद्ध स्थगित गर्न सहमत भएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो…
पुरा पढ्नुहोस » -
स्पेनी प्रधानमन्त्री साञ्चेजद्वारा क्याटलोनियाली पृथकतावादी समूहसँग सम्झौता
मड्रिड। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले क्याटलोनियाका पृथकतावादी समूसँग सत्तामा रहिरहन सक्ने गरी सम्झौता गरेको अधिकारीहरूले बिहीबार बताएका छन् । प्रधानमन्त्री सान्चेजको सोसलिस्ट पार्टीले जुलाई २३…
पुरा पढ्नुहोस » -
क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार
नयाँदिल्ली। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य…
पुरा पढ्नुहोस » -
युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गर्नुभएको छ । “यो…
पुरा पढ्नुहोस » -
युक्रेनले सन् २०२४ को बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने
युक्रेन। युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन बिषयमा मतदान…
पुरा पढ्नुहोस » -
जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छ– चीन
बेइजिङ। चीनले दुबईमा कोप२८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा…
पुरा पढ्नुहोस » -
इजरायली सेनाले मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीले गाजा शहर छाडे
काठमाडौं। इजरायली सेनाले दक्षिणी गाजा जाने मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीहरूले गाजा शहर क्षेत्र छोडेको इजरायलले जनाएको छ । हमासले उत्तरमा नियन्त्रण गुमाएको दाबी…
पुरा पढ्नुहोस » -
श्रीलङ्कामा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो, ४३ जनाको मृत्यु
कोलम्बो। श्रीलङ्कामा बुधबार बिहानसम्म डेङ्गुका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ । यो बर्षको शुरूदेखि नोभेम्बर ८…
पुरा पढ्नुहोस »