विदेश
-
सीमामा आकस्मिक हमलापछि रुसले गर्यो कुर्स्क सहरमा विद्यालय बन्द
मस्को। किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको छ । …
पुरा पढ्नुहोस » -
लोकसभा निर्वाचन : काङ्ग्रेसले जारी गर्यो ४३ उम्मेदवारको दोस्रो सूची
नयाँदिल्ली। भारतमा कांग्रेसका महासचिव केसी वेणुगोपालले मङ्गलबार आगामी लोकसभा निर्वाचनका लागि ४३ उम्मेदवारको दोस्रो सूची घोषणा गर्नुभएको छ । सूचीमा कमल नाथका छोरा नकुल नाथ,…
पुरा पढ्नुहोस » -
रोमानियाका राष्ट्रपतिद्वारा नाटो प्रमुख पदमा उम्मेदवारी घोषणा
बुखारेस्ट। रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले मङ्गलबार नाटोको प्रमुखका रूपमा जेन्स स्टोल्टनबर्गको स्थान लिन आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । साथै उहाँले गठबन्धनका लागि महत्त्वपूर्ण समयमा…
पुरा पढ्नुहोस » -
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा
काराकस। अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउँनु भएको छ । प्रतिबन्धका कारण भेनेजुएलाको…
पुरा पढ्नुहोस » -
रमजान सुरु हुनासाथ इजराइलले भन्यो– ‘हामीमाथि प्रयास नगर’
जेरुसेलम। इजराइलका रक्षामन्त्रीले सोमबार अधिकारीहरूले रमजानको समयमा उपासनाको स्वतन्त्रताको सम्मान गर्ने बताउनुभएको छ । यद्यपि उहाँले जसले ‘हामीमाथि प्रयास गर्नेछ’ त्यसका लागि ‘तयार’ रहेको बताउनुभएको…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण
नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गर्नुभएको…
पुरा पढ्नुहोस » -
‘आगामी साता’ स्थगित युक्रेन भ्रमणका लागि म्याक्रोन तयार
पेरिस। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘आगामी साताहरू’ मा यसअघि स्थगित भएको युक्रेनको भ्रमण गर्दै हुनुहुन्छ । उहाँले फेब्रुअरीमा युक्रेनको भ्रमण गर्ने बताउनुभएको थियो । यसअघि…
पुरा पढ्नुहोस » -
युद्धविराम नहुने सङ्केतबीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु
रफा (गाजा क्षेत्र)। प्यालेस्टिनीहरूले सोमबार रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच…
पुरा पढ्नुहोस » -
दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो
सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो…
पुरा पढ्नुहोस » -
साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी
निकोसिया । अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ । गाजाबाट सबैभन्दा नजिकको युरोपेली सङ्घको…
पुरा पढ्नुहोस »