२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

सबैभन्दा धेरै सुन भएका १० देशहरु

काठमाडौं । पहेलो धातु सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । बर्तमानमा अकाशिएको सुनको मूल्यले अझ...

२३ साउन , २०७६ रेडियो नेपाल

ताइवानमा ६ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । बिहीबार ६ रेक्टरको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको बिवरण भने आइसकेको छैन ।...

२३ साउन , २०७६ रेडियो नेपाल

काश्मिरबाट ५ सय बढी पक्राउ

काठमाडौं । जम्मु-काश्मिरबाट ५०० जना भन्दा बढि पक्राउ परेका छन् । मोदि नेतृत्वको सरकारले धारा ३७० खारेज गरेपछि उत्पन्न भएको तनावग्रस्त बनेको कास्मिरमा ठुलो संख्यामा सेना परिचाल नरिएको थियो । त्यही क्रममा हिंसा रोक्न सेनाले ५०० भन्दा बढीलाई पक्राउ...

२३ साउन , २०७६ रेडियो नेपाल

भारतीय राजदूत पुरीद्वारा कश्मीर घटनाबारे ‘ब्रिफिङ’

काठमाडौं । भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् । त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे...

२३ साउन , २०७६ रेडियो नेपाल

‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल...

२३ साउन , २०७६ रेडियो नेपाल

कश्मीर विवादबारे राष्ट्रसंघको गम्भीर चासो, मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै चिन्ता व्यक्त

एजेन्सी । भारत-प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ “मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने” भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे...

२३ साउन , २०७६ रेडियो नेपाल

मलेसियाले दियो अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिनाको समय

 क्वालालम्पुर । मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन...

२३ साउन , २०७६ रेडियो नेपाल

अफगानिस्तानमा कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काठमाण्डौ । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा...

२२ साउन , २०७६ रेडियो नेपाल

स्वराजको निधनमा प्रधानमन्त्री ओली स्तब्ध, नेपाली क–कसले दिए श्रद्धाञ्जलि

काठमाडौं । भारतीय पूर्व विदेशमन्त्री  नेतृ सुष्मा स्वराजको निधनप्रति नेपालका राजनीतिक नेता र शुभचिन्तकहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्वराजको मृत आत्माको...

२२ साउन , २०७६ रेडियो नेपाल

प्रशान्त महासागरीय द्वीप भानुआटुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३...

२२ साउन , २०७६ रेडियो नेपाल
1 71 72 73 74 75 79