विदेश
-
खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी
वड मदानी। सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।…
पुरा पढ्नुहोस » -
चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री
नयाँदिल्ली। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताउनुभएको छ । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी–२०…
पुरा पढ्नुहोस » -
‘म चीनलाई समेट्न चाहन्नँ’ : बाइडेन
हनोई ।अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताउनुभएको छ । वासिङ्टनले भारत,…
पुरा पढ्नुहोस » -
एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते
काठमाडौँ।एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका…
पुरा पढ्नुहोस » -
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
काठमाडौँ । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको…
पुरा पढ्नुहोस » -
मोरक्कोमा शक्तिशाली भूकम्प : २९६ जनाको मृत्यु
काठमाडौं। मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको…
पुरा पढ्नुहोस » -
जी २० शिखर सम्मेलन : संयुक्त वक्तव्यमा सहमति जुटाउने प्रयास
नयाँदिल्ली। आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर…
पुरा पढ्नुहोस » -
जापानमा समग्र ज्यालादरमा २.५ प्रतिशतले कमी
टोकियो। जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले घटेको छ । ज्यालादरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो…
पुरा पढ्नुहोस » -
हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा
हङकङ। हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य…
पुरा पढ्नुहोस » -
विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको भनाइ
नयाँदिल्ली । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताउनुभएको छ ।…
पुरा पढ्नुहोस »