२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

यस्ता छन भारतले कश्मीरको विशेषाधिकार खोस्दा पर्ने असर

काठमाडौं ।भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि भारतभित्रै त्यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भइरहेका छन्। यो निर्णयले कश्मीरमा थप सङ्कट निम्तिन सक्ने कतिपयको अनुमान छ। यसै विषयमा हामीले भारत मामिलासम्बन्धी जानकार पत्रकार युवराज घिमिरेसँग...

२१ साउन , २०७६ रेडियो नेपाल

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा यस वर्ष सात महिनाको अवधिमा डेङ्गुबाट ४७ जनाको मृत्यु हुनुका साथै २ लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ। विभागका अनुसार जुलाईको अन्त्यसम्म २ लाख ३४ हजारमा डेङ्गुको संक्रमण देखिएको छ। राजधानी रहेको...

२० साउन , २०७६ रेडियो नेपाल

जम्मु काश्मिर टुक्रियो, केन्द्र शासित प्रदेश हुने

नयाँ दिल्ली । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।  मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा...

२० साउन , २०७६ रेडियो नेपाल

जम्मू कश्मीर राज्यको विशेषाधिकार खारेज

काठमाडौं । भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । दोस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री निर्वाचित...

२० साउन , २०७६ रेडियो नेपाल

मलेशिया रोजगारी अझै अन्योलमा ,घट्दैछ नेपालीलाई अवसर !

काठमाडौं । रोजगारीका लागि मलेशिया जाने नेपालीहरूमाथि विभिन्न सेवाप्रदायक कम्पनीबाट आर्थिक भार थोपरिएको भन्दै सरकारले त्यस्तो व्यवस्था नहटुन्जेल कामदार मलेशिया पठाउन रोकेको पनि यो एक वर्ष भन्दा बढी समय पुगेको छ। झन्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र...

२० साउन , २०७६ रेडियो नेपाल

अमेरिकामा दोस्रो बन्दुक आक्रमण: ओहायोमा १० जनाको मृत्यु

अमेरिका । ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाइ छ । गोलीकाण्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको...

१९ साउन , २०७६ रेडियो नेपाल

२१ वर्षिय युवाले अमेरिकामा गरे अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते

काठमाडौं । अमेरिकामा फेरि अन्धाधुन्ध गोली प्रहारबाट २० जना मारिएका छन् । टेक्सासस्थित इआई पासोमा भएको अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने २६ जना घाइते भएको बीबीसीले लेखेको छ ।अमेरिका र मेक्सिकोको सीमा क्षेत्र नजिक उक्त...

१९ साउन , २०७६ रेडियो नेपाल

अझ चर्कियो जापान र दक्षिण कोरियाबीचको तनाव

काठमाडौं,१८ साउन । जापानले थप व्यापार प्रतिबन्धहरूको घोषणा गरेपछि आफूविरुद्ध आर्थिक युद्ध छेडिएको आरोप दक्षिण कोरियाले लगाएको छ।जापानले आफ्ना विश्वासिलो व्यापार साझेदारको सूचीबाट दक्षिण कोरियालाई हटाइदिएपछि दुई देशबीचको तनाव बढेको हो। गत महिना जापानले दक्षिण कोरियाका प्रविधि कम्पनीहरूका लागि...

१८ साउन , २०७६ रेडियो नेपाल

बिहानै लगातार दुई शक्तिशाली भूकम्पको धक्का, पुरै देशमा कम्पन

काठमाडौ । लगातार दुई शक्तिशाली भुकम्पपछि मानिसहरुको भागाभाग भएको छ । भुकम्पको जोखिम भएका देहरुमा सुचिबद्ध फिलिपिन्समा आज बिहान दुई शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो । फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थान (फिवोलक्स) ले दिएको जानकारी अनुसार आज...

१८ साउन , २०७६ रेडियो नेपाल

हत्या आरोपमा जापानमा दुई जनालाई मृत्युदण्ड

काठमाडौँ । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५...

१७ साउन , २०७६ रेडियो नेपाल
1 97 98 99 100 101 104