२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

श्रीकृष्णले लाखेको बध गरेपछि बेनीको वर्खे नाच सकियो

करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये...

१७ भदौ , २०७६ रेडियो नेपाल

मैथिली समूदाय चौंठचन्द्र पर्व मनाउँदै

अजय झा । तराईका मैथली समूदायले भने आज चौंठचन्द्र पर्व मनाईरहेका छन् । भाद्र शुक्ल तृतीया तिथिमा मनाईने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाईने चौंठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको छ । ऋद्धिसिद्धिका दाता गणेश, चन्द्रमा र...

१६ भदौ , २०७६ रेडियो नेपाल

पशुपतिमा दर्शनार्थीको घुइँचो, २ बजेसम्म ४ लाख व्रतालु

काठमाडौँ /पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो...

१६ भदौ , २०७६ रेडियो नेपाल

मधेशमा चौठचन्द्र (चौरचन) पर्वको उल्लास्ः साँझमा चन्द्रमाको पूजा

धनुषा। मधेशमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेशको विशिष्ठ पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मधेशी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा...

१६ भदौ , २०७६ रेडियो नेपाल

थारू समुदाय अटवारी पर्व मनाउँदै

कञ्चनपुर। दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज आइतबार अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको...

१५ भदौ , २०७६ रासस

‘राष्ट्रियता बलियो बनाउन भाषा र साहित्यको विकासमा ध्यान दिनुपर्छ’

केशव ढुंगाना । संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई बलियो बनाउन नेपाली भाषा र साहित्यको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्ले १ सय ५४ औं मोती जयन्तिका अवसरमा आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा शताब्दी पुरूष जोशीले नेपाली...

१३ भदौ , २०७६ रेडियो नेपाल

पशुपतिमा साँझको आरती अघि राष्ट्रिय गान बज्ने

काठमाडौं/ पशुपति मन्दिरमा हेरक दिन हुने साँझको आरती गर्नुअघि राष्ट्रिय गान बज्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतीमा साँझपख हुने आरती भन्दा अगाडी अनिर्वाय राष्ट्रिय गित बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका थिए...

१३ भदौ , २०७६ रेडियो नेपाल

थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’

बाँके । पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । यो सँगै महीनावारी भएर...

११ भदौ , २०७६ रेडियो नेपाल

सुदूरपश्चिममा गौरापर्व मनाइदै

काठमाडौ । आज सुदूर पश्चिम क्षेत्रमा धार्मीक साँस्कृतिक चाड गौरापर्व मनाइदै छ । पार्वतीले कठोर तपस्याद्धारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मुलतः गौरी अर्थात पार्वतीको पूजा–आराधना गरिने भएकाले यस पर्वको नाम गौरा पर्व रहेको...

६ भदौ , २०७६ रेडियो नेपाल

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो । १७ औँ शताब्दीमा राजा प्रताप मल्लले काठमाडौँको...

४ भदौ , २०७६ रेडियो नेपाल
1 8 9 10 11 12 14