२०७७ साल कार्तिक १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

५० बर्षदेखि गायन पेशामा आवद्ध मनोहर परियारको संर्घष, राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

बैतडी । मनोहर राम दमाई (मनोहर परियार) अहिले ६५ बर्षमा लाग्नुभयो । १५ बर्षको उमेरदेखि सांगितिक यात्रामा लाग्नु भएका मनोहरले आफ्ना ५० बर्ष संगित कर्ममै बिताउनुभयो । जिल्लामा हुने सबैजसो सभा–समारोहमा मनोहरको प्रस्तुुतीले सधैँ स्थान पाउथ्योँ । एकताका उनको...

२९ असार , २०७७ सीपी लोहिया

राष्ट्रिय प्रतिभा पुस्कार २०७६ बाट विभिन्न व्यक्तिहरु सम्मानित

काठमाडौं । राष्ट्रिय प्रतिभा पुस्कार २०७६ बाट विभिन्न व्यक्तिहरु सम्मानित हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज मन्त्रालयमा एक समारोहको आयोजना गरीे विभिन्न विधाका श्रष्ठाहरुलाई जनही १ लाख नगद सहित...

२९ असार , २०७७ विद्याप्रसाद उपाध्याय

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ – नेपाली  साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो...

२९ असार , २०७७ रेडियो नेपाल

विद्यापति कोषद्वारा पाँच श्रष्टा पुरस्कृत

जनकपुरधाम । नेपाल सरकारले स्थापना गरेको विद्यापति पुरस्कार कोष जनकपुरधामले वार्षिक रुपमा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका पाँच जना श्रष्टालाई आज जनकपुधाममा विभिन्न विधाका पुरस्कारवाट पुरस्कृत गरेको छ । दुई लाख रकम तथा सम्मानपत्र...

२७ असार , २०७७ अजय कुमार झा

मिथिलामा मधुश्रावणी पर्व आज देखि शुरु

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशमा मैथिल महिलाहरुले प्रत्येक वर्ष मनाको धार्मिक तथा सांस्कृतिक पर्व मधुश्रावणी आज देखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष श्रावण कृष्णपक्ष पञ्चमी तिथिका दिन देखि १५ दिनसम्म मनाईने मधुश्रावणी पर्वले मिथिलाको गाउँ तथा नगरमा...

२६ असार , २०७७ अजय कुमार झा

रहेनन् भिक्षु डा ज्ञानपूर्णिक

काठमाडौँ- सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले बुद्ध शिक्षा र विपश्यना विकासमा...

१९ असार , २०७७ रेडियो नेपाल

‘पाशुपत क्षेत्रको विकासमा कोष क्रियाशील’

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति...

१६ असार , २०७७ रेडियो नेपाल

पर्यटनमन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय...

१५ असार , २०७७ रेडियो नेपाल

छाब्दी मन्दिरमा शंख चोरी छाब्दी मन्दिरको शंख चोरी

तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार...

१४ असार , २०७७ रेडियो नेपाल

‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई

काठमाडौँ-काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशीको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक...

१४ असार , २०७७ रेडियो नेपाल
1 9 10 11 12 13 35