२०७७ साल मंसिर १३ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

लकडाउनको उपयोगः क्याफेका भित्तामा चित्रकला

दोलखा । लकडाउनले सदरमुकाम चरिकोटको क्याफेहरू बन्द प्रायः रहे पनि सञ्चालकहरू भने चुप लागेर बसेका छैनन् । अहिले धेरै क्याफे सञ्चालकहरूले स्थानीय तथा काठमाडौँबाट समेत चित्रकार ल्याएर आफ्नो क्याफेको भित्ताहरूमा जिल्लाको विभिन्न पर्यटकीय स्थलको चित्र बनाउने अभियान सुरु गरेका...

७ भदौ , २०७७ चिरञ्जीवी मास्के

कोरोना सङ्क्रमणले खल्लो तीज

चितवन । माइतीमा गएर छमछम नाच्ने तीजको दिन आज कोरोना सङ्क्रमणले निषेधाज्ञाका कारण यहाँका महिलाहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ ।...

५ भदौ , २०७७ नारायण अधिकारी

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

काठमाडौँ  – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका...

४ भदौ , २०७७ रेडियो नेपाल

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर...

३ भदौ , २०७७ रेडियो नेपाल

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि

काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । हिजो साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै...

३ भदौ , २०७७ रेडियो नेपाल

राष्ट्रकवि माधवप्रसाद घिमिरे रहनुभएन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले...

२ भदौ , २०७७ रेडियो नेपाल

गोकर्णे औँशी (कुशे औँशी), पितृ सम्मान दिवस

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने...

२ भदौ , २०७७ रेडियो नेपाल

यस वर्ष भद्रपुरमा रथयात्रा नगरिने

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने श्रीकृष्ण रथयात्रा यस वर्ष सार्वजनिक रुपमा आयोजना नहुने भएको छ । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास र जोखिम कायमै रहेकोले यस वर्ष सार्वजनिक रुपमा...

२७ साउन , २०७७ रोहित काफ्ले

आलेखः अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु

“कहाँ गए यहाँका मनोरम तलाउ ? अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । जनै पूर्णिमाका दिन पञ्चधुरा माई मन्दिर पुग्नुभएका...

२७ साउन , २०७७ रेडियो नेपाल

कविशिरोमणि सङ्ग्रहालयमा कोरोनाको प्रभाव

गण्डकी- साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरा महानगरपालिका–२७ स्थित कवि शिरोमणि लेखनाथ सङ्ग्रहालयमा कोरोनाको प्रभाव परेको छ । कवि शिरोमणिको जन्मघरसहित उहाँका जीवनीका महत्वपूर्ण विषय समेटेर कवि शिरोमणि जन्मस्थल विकास समितिले निर्माण गरेको सङ्ग्रहालयको अवलोकन गर्न देशका विभिन्न...

२६ साउन , २०७७ रेडियो नेपाल
1 10 11 12 13 14 40