२०७७ साल असार २२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

सधवा महिलाले लकडाउनका बीच दूरीसहित वटसावित्रीको पूजा गर्दै

अजय कुमार झा, जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरुमा सधवा महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामनासहित वट सावित्रीको पूजा आज गरिरहेका छन् । जेष्ठ महिनाको औंसी तिथिका दिन वटसावित्रिको पूजा गर्ने चलन रहेको छ । यस पटक लक डाउन...

९ जेठ , २०७७ रेडियो नेपाल

युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्मजयन्ती आज

काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उहाँ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ । लकडाउनका कारण उहाँको जन्मजयन्ती...

९ जेठ , २०७७ रेडियो नेपाल

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौँ  – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले...

३ जेठ , २०७७ रेडियो नेपाल

सिर्जनाका ‘भर्चुअल साउण्ड’

काठमाडौँ – कला र सिर्जना मुलुकका अमूल्य सम्पत्ति हो । सम्बन्धित मुलुकको पहिचान त्यहीँको कलाकारिताले जसरी पस्कन, देखाउन र बुझाउन सक्छ । अन्य कुनै चिजवस्तुले सजिलै अथ्र्याउन सक्दैन । मुलुकको सांस्कृतिक सम्पदा र ऐतिहासिक चिज वस्तु कला सिर्जनाले जीवन्त...

२४ वैशाख , २०७७ नारायण ढुङ्गाना

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य...

१० वैशाख , २०७७ रेडियो नेपाल

नोबेल साकोस साहित्य संस्थामा २१ को रक्तदान

काठमाडौं । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको...

२३ चैत , २०७६ रेडियो नेपाल

गीत सङ्गीतमार्फत कोरोनाविरुद्ध चेतना जगाउँदै लोक सर्जक

काठमाडौँ । हे, साबुन पानीले राम्रोसँग हात धुनुस् है सबै हजुर हात धुनुस् है सबै कोरोना भाइरस लाग्यो भने छैन भन्छन् दबाई हजुर छैन भन्छन् दबाई आउन सक्छ कोरोना भाइरस सचेत हौ है मनामा पीरलाई राछ ।।।।।।। लोकगायक एवं...

१७ चैत , २०७६ रमेश लम्साल

कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’

  “संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ….” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका...

११ चैत , २०७६ प्रकाश सिलवाल

पाँचखाल क्षेत्रमा मूर्ति भेटिइँदै

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ । ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग...

९ चैत , २०७६ राजकुमार पराजुली

कञ्चनपुर र कैलालीका रानाथारू समुदायले खखडेहरा पर्व मनाउँदै

 कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा मंगलबार खखडेहरा मनाउँदै छन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै...

४ चैत , २०७६ हरिश चन्द्र बाग
1 2 3 4 25