२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाईदै

जनकपुरधाम । मिथिलाञ्चलमा जुडशितल पर्व आज धुमधामका साथ मनाइँदैछ । नव वर्षको अवसरमा वैशाख २ गते जुड शितल मनाउने चलन रहेको छ । आज विहान बुवाआमा, गुरु, मान्यजन एवं ज्येष्ठ जनले आफूभन्दा सानालाई टाउकोको तालुमा आजुर भरि शितल जल...

२ वैशाख , २०७६ अजय कुमार झा

लोक संस्कृति संरक्षणमा गाउँपालिका

डोटी । केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’...

२ वैशाख , २०७६ रेडियो नेपाल

विजयी भावनाको अभिव्यक्ति ‘शिखरको ढुङ्गा’: अध्यक्ष दाहाल

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्ध लडेका योद्धाले हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाएर कमजोर नरहेको पुष्टि गर्दै आएको बताउनुभएको छ । विगतकी लडाकु मिरा राई धाविका बनेर विश्वमा नाम चलाउँदा गर्वको अनुभूति भएको र जनयुद्धका...

६ फागुन , २०७५ रेडियो नेपाल

ललितकला प्रज्ञा–प्रतिष्ठानको सिर्जनात्मक भावभङ्गी कला महोत्सवमा १२ कलाकारको प्रतिष्पर्धा

काठमाडौ । कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् । उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन । सबै गुण महिलाको भएको र त्यहीअनुसारको आकर्षण भए...

६ फागुन , २०७५ रेडियो नेपाल

सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा

काठमाडौ। युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकार प्राज्ञ सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठ र रत्नकाजी शाक्यको सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा बुधवारदेखि शुरु भएको छ । फागुन ५ गतेसम्म चल्ने सो प्रदर्शनीमा ३१  चित्र समावेश गरिएको छ । प्रदर्शनीमा गणेश,...

६ फागुन , २०७५ रेडियो नेपाल

सप्तरङ्ग महासङ्गीत यात्रा पोखरामा शुभारम्भ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य, कला र पर्यटनलाई जोड्दै सबै जातिको संस्कृतिको प्रतिविम्ब झल्कने उद्देश्य राखेर प्रदेश सरकारले ‘बहुसंस्कृति ग्राम’ बनाउन लागेको जानकारी दिनुभएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा सञ्चालित सप्तरङ्ग महासङ्गीत यात्राको विहिवार साँझ...

६ फागुन , २०७५ रेडियो नेपाल
1 21 22 23