२०७७ साल मंसिर १४ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

  लुम्बिनी। भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार...

१० असोज , २०७६ रेडियो नेपाल

लाशमाथिको ‘महाभोज’   

काठमाडौँ –‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो...

९ असोज , २०७६ नवीन पौडेल

धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुुने

बिराटनगर – प्रदेश न १ को सस्कृति, परम्परा तथा भेषभुुषालाई चलचित्रको अन्तराष्ट्रि क्षेत्रमा चिनाउने उदेश्यले सुुनसरीको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुुने भएको छ । प्रदेश न १ को आन्तरिक मामिला तथा कानुुन मंत्रालयले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा आगामी...

८ असोज , २०७६ कुुमोद अधिकारी

राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो । “नेपाली वाङ्मयले अझै लामो समय...

७ असोज , २०७६ रेडियो नेपाल

कबड्डी-३: संस्कार र भावना की प्रेम ?

नेपालको प्राकृतिक गन्तव्य हो मनाङ र कास्कीको घान्द्रुक । निर्देशक रामबाबु गुरुङको कबड्डी, कबड्डी, कबड्डीले यहि दुई ठाँउको सेरोफेरोलाई पच्छाउदै अगाडी बढेको  छ । कथा नयाँ हैन, न पात्र र परिवेश नै नयाँ हो । तर पनि कबड्डी, कबड्डी,...

६ असोज , २०७६ चिरञ्जीवी मास्के

लोक सङ्गीतको संरक्षणमा काम गर्छु : अध्यक्ष गुरुङ

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित लोक दोहोरी गायक सुरेन्द्र गुरुङले नेपाली लोकगीतको समग्र विकासका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रथम अधिवेशनबाट अध्यक्षको जिम्मेवारी ग्रहण गर्नुभएका गुरुङले गण्डकी प्रदेश लोकसंस्कृतिको राजधानी...

६ असोज , २०७६ रेडियो नेपाल

भाषा संस्कृतिको विकासमा रेकडिङ्ग स्टुडियोको महत्वपूर्ण भूमिका रहने : मुख्यमन्त्री राउत

जनकपुरधाम– प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा संस्कृतिको विकास तथा संरक्षण गर्नका लागि रेकडिङ्ग स्टुडियोको निक्कै ठूलो महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । मुख्यमन्त्री राउतले आज जनकपुरधाममा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्दै स्टुडियोवाट...

५ असोज , २०७६ अजय कुमार झा

समता काव्य सन्ध्यामा कवि युयुत्सु

चिप्लेढुङ्गा-पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच कविता सुनाउनु भएको छ । समता काव्य सन्ध्याको १३६ औँ शृङखलामा शनिबार सन्ध्या नायकका...

५ असोज , २०७६ रेडियो नेपाल

सार्क चित्रकला प्रदर्शनीका लागि पाँच नेपाली चित्रकार माल्दिभ्स प्रस्थान

काठमाडौँ – सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् । टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहेका छन् ।विपिनकुमार घिमिरे नेपाल ललितकला...

४ असोज , २०७६ रेडियो नेपाल

दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने

काठमाडौँ, ३ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा...

३ असोज , २०७६ रेडियो नेपाल
1 30 31 32 33 34 40