२०७७ साल मंसिर १४ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा जागरण गीत सम्मेलन

काठमाडौं । चौथो संविधान दिवसका अवसरमा रेडियो नेपालले आज जागरण गीत सम्मेलन गर्देछ । रेडियो नेपाल सिंहदरवारमा विहान साँढे १० वजे देखि सुरु हुने जागरण गीत सम्मेलनको रेडियो नेपालवाट प्रतक्ष्य प्रशारण गरिने छ ।...

२ असोज , २०७६ रेडियो नेपाल

नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक   

काठमाडौँ –   नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार...

१ असोज , २०७६ नारायण ढुङ्गाना

वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ। वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी...

३१ भदौ , २०७६ रेडियो नेपाल

रेडियो नेपालमा प्रतियोगितात्मक बालगीत सम्मेलन सम्पन्न (फोटोफिचर)

काठमाडौँ– राष्ट्रिय बाल दिवसका अवसरमा रेडियो नेपालले आज प्रतियोगितात्मक बाल गीत सम्मेलनको आयोजना गर्यो । सम्मेलनमा गायनतर्फ अपाङ सेवा संघ ललितपुर प्रथम, पुष्पवाटिका बोर्डिङ स्कुल द्धितिय र तारा माउण्टले ईङ्लिस स्कुल टोखाले तृतिय स्थान हासिल गरेको छ । त्यसैगरी...

२९ भदौ , २०७६ रोमा रायमाझी/सरिता खनाल

दृष्टिविहिनलाई सहयोग जुटाउन संगीत जात्रा

काभ्रेपालाञ्चोक – अरु बेला सुनसानजस्तै देखिने काभ्रे  सदरमुकाम धुलिखेलमा शनिवार भने बेग्लै चहलपहल देखियो । संगीतकर्ममा लागेका दृष्टिविहीनहरुलाई सहयोग जुटाउन आयोजित म्युजिकल जात्रामा झुम्न टाढा टाढाबाट समेत मानिहरु धुलिखेल आइपुगेका थिए । सानैदेखि गीत गुनगुनाउने काभ्रे  पाँचखालका दृष्टिविहिन युवा...

२८ भदौ , २०७६ खगेन्द्र भण्डारी

आज बिहानैदेखि इन्द्रदहमा श्रदालु भक्तजनको भीड

भादगाउँ – सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ । इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो ।यसअघि भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवीलाई खट...

२८ भदौ , २०७६ रेडियो नेपाल

नेपाल भाषाका महाकवि सिद्धिदासको व्यक्तित्व र कृतित्वको चर्चा

काठमाडौँ । नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको हो । महाजुको...

२७ भदौ , २०७६ रेडियो नेपाल

काष्ठमण्डप पुनर्निर्माण : भुइँतलाको थाम राखियो

गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको...

२६ भदौ , २०७६ रेडियो नेपाल

गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

  गोरखा । गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय...

२६ भदौ , २०७६ रेडियो नेपाल

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

काठमाडौं –रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग...

२६ भदौ , २०७६ रेडियो नेपाल
1 31 32 33 34 35 40