२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

बालबालिकाहरुको चित्रकला प्रदर्शनी शुरु

देशभरका बालबालिकाहरुको चित्रकला प्रदर्शनी आज देखि काठमाडौंमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र युनेस्कोका निमित्त, नेपाल राष्ट्रिय आयोग काठमाण्डौको आयोजनामा सुरु भएको दुई दिने चित्रकला प्रर्दशनीमा देशभरका बालबालिकाबाट ८ बालबालिकाको उत्कृष्ट चित्रकला छनौटमा परेका छन्...

६ माघ , २०७६ बालिका मादेन

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

बागलुङ। गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ । स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब रु ३० लाख मूल्य...

६ माघ , २०७६ रामबहादुर थापा

कला संस्कृती र पहिचान समृद्धिको आधार : मन्त्री पुन

घोराही । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले नेपालीहरुको कला संस्कृती र पहिचान नै समृद्धिको आधार भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतीक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई...

४ माघ , २०७६ प्रेमबहादुर राम्जा मगर

माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने

काठमाडौँ।नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ । अग्रज गजलकार अतिथिका रूपमा सहभागी हुने छन् । उद्घाटन सत्रमा करीब एक...

३ माघ , २०७६ रेडियो नेपाल

‘नेपाली भाषाको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक’

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वमा भएका नेपालीबीच ‘विश्व सम्मेलन’ गर्नुपर्ने बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं भारत सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ ‘किरण’ को स्वागतमा आयोजित भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्री चामलिङले नेपाली भाषा,...

३ माघ , २०७६ रेडियो नेपाल

तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

बालिका मादेन । नेपाली चलचित्रको उत्थान तथा विकास गर्ने उद्देश्यले आगामी फागुनमा तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव गरिने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान (निफ) ले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी आगामी फागुन १ देखि ५ गते...

२ माघ , २०७६ रेडियो नेपाल

साहित्यि पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक

दोलखा । माघे संक्रान्ति(माघि)को अवसरमा बुधबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक जना साहित्यकारलाई सम्मान तथा पर्यटन बर्ष २०२० को अवसरमा प्रकाशीत प्रदेय पत्रिका सार्वजनिक गरेकोे छ । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले युवा गितकार रमेश दाहाललाई १० हजार...

१ माघ , २०७६ रेडियो नेपाल

हर साल आउँछ माघी…..

शेरबहादुर सिंह– थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम भइरहेका छन् ।...

१ माघ , २०७६ रेडियो नेपाल

देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ

  देवघाट। धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट,...

२९ पुष , २०७६ रेडियो नेपाल

दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते हुनुभएको थियो । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर...

२९ पुष , २०७६ रेडियो नेपाल
1 2 3 4 5 6 21